विरामीले भगवान मान्ने डाक्टर नै राक्षस परेपछि प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार गर्न आएकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि डाक्टर प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा ललितपुरस्थित मेडिसिटी अस्पतालका एक डाक्टर...बाँकी
rape rape by doctor
मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ...बाँकी
bhaktapur dp. ncp
२८ औं विश्व अपांगता दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो । ख्वप कलेज प्रांगणमा सम्पन्न...बाँकी
bhaktapur bhaktapur municipality
भैरव स्मृति सम्मान २०७५ द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे संयुक्त आयोजनामा भैरव स्मृति सम्मान २०७५ हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य लाई प्रदान गरिएको छ । ३ नम्बर...बाँकी
भक्तपुरका सांसद महेश बस्नेत मन्त्री नभएको कुराको चिया चर्चा सेलाउन नपाउदै उनी मन्त्री बन्ने अर्को सम्भावना सतहमा आएको छ । उपप्रधान सहित स्वास्थ्य मन्त्री रहेका संघीय समाजबादीका उपेन्द्र यादवलाई उनको सहमति बिना कानुन मन्त्रालयमा सारिएकाले...बाँकी
mahesh basnet
मंसिर १४ गते भक्तपुरमा हुने उपनिर्वाचनका उम्मेदवारहरुले विकासे नारा दिए सचेत बन्न साझा पार्टीका उम्मेदवार सुरज प्रधानले अनुरोध गरेका छन् । प्रदेश सभा सदस्यका लागि हुने उक्त उपनिर्वाचनमा विकासे नारा उपयुक्त नभएको उनको भनाइ छ...बाँकी
changu election
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका...बाँकी
changu dp
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका केहि मन्त्रीहरु फेरिएका छन् । मन्त्रीमण्डलमा ९ जना नयाँ अनुहारले त्यति नै संख्यामा पुराना मन्त्रीलाई प्रतिस्थापन गरेका छन् । छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिएका...बाँकी
भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका...बाँकी
changu dp dhakal
दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर...बाँकी
changu डीपी