भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो । भक्तपुर...बाँकी
bhaktapur bhaktapur municipality
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपाले उज्यालोको नेतृत्व गरिरहेको बताएका छन् । नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको भन्दै उनले देशमा नेकपाले अध्यारोबाट उज्यालोको युग शुरु गरेको बताएका...बाँकी
changu
संसारको सबैभन्दा ठूलो राष्ट्र रुसको डर्बेन्ट शहरले भक्तपुर नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा देखाएको छ । डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले औपचारिकरुपमा उक्त इच्छा व्यक्त गरेको हो । सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता...बाँकी
bhaktapur bhaktapur municipality डर्बेन्ट शहर भगिनी सम्वन्ध रुस
राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न...बाँकी
bhaktapur mahesh basnet
भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी
bhaktapur changu
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का दर्जनौं कार्यकर्ता उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आइतवार एक विशेष कार्यक्रमका बीच नेकपाले उनीहरुलाई पार्टी प्रवेश गराएको हो । मङ्सिर १४ गते हुनगैरहेको उपनिर्वाचन...बाँकी
उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार...बाँकी
bhaktapur congress changu
महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाल भ्रमण अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदर्शनी खेल खेलेका छन्। शनिबार मध्यरातमा नेपाल आएका सचिन युनिसेफको सद्भावना दुतको रुपमा नेपाल आउने क्रममा बालबालिकाहरु सम्मिलित टिमसंग प्रदर्शनी खेल खेलेका थिए। सचिनले...बाँकी
नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ...बाँकी
उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरद्वारा आयोजित उक्त प्रतियोगिता भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको...बाँकी
bhaktappur sunil prajapati