News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    दुग्ध विकास संस्थानद्वारा १ सय २३ कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान

    दुग्ध विकास संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको छ । अधिकृत र सहायक स्तरका गरी संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको हो । संस्थानले अधिृकत पदका लागि ३३ र...बाँकी

    महराको दुर्व्यवहार सम्बन्धी समाचार सार्वजनिक गर्ने पत्रकार शिवाकोटी सम्मानित

    पूर्व सभामुख कृष्ण बहादुर महराको दुर्व्यवहार सम्बन्धी समाचार सार्वजनिक गरेर चर्चामा आएका पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले उनलाई उक्त पुरस्कार दिएको हो ।...बाँकी

    वागीश्वरी कलेजका विद्यार्थीलाई कालापानीबारे सचेतना कार्यक्रम सम्पन्न

    भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । वागीश्वरी कलेजको आयोजनामा...बाँकी

    डीपी ढकाललाई भोट माग्न पूर्वप्रधानमन्त्री नेपाल नै घरदैलोमा

    भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई...बाँकी

    कालापानीबारे चीनले मुख खोल्यो : नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्ने भनाइ

    भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि गाभेर सावर्जनिक गरेपछि छिमेकी राष्ट्र चीनले मुख खोलेको छ । चीनले विहीवार साँझ यस विषयममा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले...बाँकी

    मोबाइल नकिन्दिएको झोकमा निस्किएका कम्प्युटर इञ्जिनियरिङ्का विद्यार्थी मृत फेला

    चाँगुनारायणको दुवाकोटका एक २३ वर्षिय युवक मृत फेला परेका छन् । ३ दिनदेखि घरबाट हराइरहेका उनी मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार उनको शव मंगलवार साँझ कमलविनायकस्थित एक पोखरीमा फेला...बाँकी

    नेकपा र काँग्रेसका उम्मेदवार अयोग्य : सांसद गोसाईं

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले उपनिर्वाचनका लागि नेकपा र काँग्रेसका उम्मेदवारहरु योग्य नभएको बताएका छन् । उपनिर्वाचनको तयारी स्वरुप पार्टीले गरेको एक कार्यक्रममा उनले उपनिर्वाचनका लागि...बाँकी

    राष्ट्रिय युवा संघ भक्तपुरमा राजु र अजयको नेतृत्व

    तत्कालिन वाईसीयल र युवा संघको एकताबाट बनेको राष्ट्रिय युवा संघ नेपालले आफ्ना जिल्ला संयोजक र सह-संयोजकको टुंगो लगाएको छ ।. भक्तपुरमा उक्त संगठनका नेता राजु लुवन्जार श्रेष्ठ संयोजक चयन भएका छन् भने अजय श्रेष्ठलाई सहसंयोजक बनाइएको...बाँकी

    नगरकोटको डाडाँमा मात्र होइन, चुनावको परिणाममा पनि सूर्य पहिलो हुने डीपीको दावी

    मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर १(१) मा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालले भक्तपुरमा नेकपालाई कुनै तागतले पराजित गर्न नसक्ने दावी गरेका छन् । आफ्नो क्षेत्र नेकपाको लालकिल्ला भएको भन्दै उनले...बाँकी

    बेरोजगार हुनुहुन्छ भने लोकसेवाले माग्यो धेरैथरी प्राविधिक अधिकृत

    लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी(प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता तथा खुल्ला र समावेशीतर्फ पनि विज्ञापन...बाँकी