News Portal

  • दुग्ध विकास संस्थानद्वारा १ सय २३ कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान

    भक्तपुर, २९ कात्तिक
    ८४६ पटक
    भक्तपुर, २९ कात्तिक

    दुग्ध विकास संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको छ । अधिकृत र सहायक स्तरका गरी संस्थानले १ सय २३ जना कर्मचारी भर्ना गर्ने भएको हो ।

    संस्थानले अधिृकत पदका लागि ३३ र सहायक स्तरका लागि ९० गरी १ सय २३ जना कर्मचारी भर्ना सम्बन्धी सूचना शुक्रवार जारी गरेको छ ।

    सूचना अनुसार अधिकृतमा आन्तरिकतर्फबाट १३ र खुलाबाट १० गरी ३३ अधिकृत माग गरिएको छ भने सहायक स्तरमा भने २१ आन्तरिक र ६९ खुला गरी ९० जना मागिएको छ ।

    संस्थानले दरखास्त बुखाउन उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने भनेको छ भने दरकहस्त बुखाउने अन्तिम मिति मङ्सिर २६ गतेलाई तय गरिएको छ ।

    हेर्नुस् सूचना

    Notice_खुला_आन्तरिक_2076 (1)

     

    प्रतिकृया दिनुहोस्

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ...

    स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन

    भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र...

    निःशुल्क सेवा र औषधी प्रदान गर्दै भक्तपुर आयुर्वेद स्वास्थ्य केन्द्र

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले मंगलबार जिल्ला समन्वय समितिको हलमा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न...

    छोटो समयमा धेरै उपलब्धि हासिल गर्नु नै वास्तविक उपलब्धि: सांसद गोसाई

    बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक...

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले स्थापना दिवसको अवसरमा शुक्रवार रक्तदान गर्ने

    नेपाल राष्ट्रिय कर्मचारी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । स्थापना दिवसको...