News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    पूर्व शिक्षक नेता लोहनी विप्लवले पदमुक्त गरेपछि गिरफ्तार

    नेपाल शैक्षिक गणतान्त्रिक मन्चको सस्थापक अध्यक्ष रहेर शिक्षक आन्दोलन उठाउन सफल भएको जश पाएका पूर्व शिक्षक नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी विप्लव नेतृत्वको नेकपामा आस्था राखेका कारण पक्राउ परेका हुन् । जनयुद्दकालदेखि...बाँकी

    ‘बीच्चबीच्चमा’ गाएर चर्चा बटुलेका दुर्गेश बने बिबादित : पक्राउ गर्न प्रहरी परिचालन

    ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलको गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा बिबादमा तानिएका छन् । पछिल्लो समय ‘ ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीत गाएपछि उनी बिबादमा तानिएका हुन् । उक्त गीतमार्फत युवाहरुलाई कुलतमा...बाँकी

    प्रधानमन्त्री ओलीद्वारा देशकै पहिलो सुरुङमार्गको शिलान्यास

    प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग शिलान्यास गरेका छन । उनले नेपालकै पहिलो नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग शिलान्यास गरेका हुन् । सोमबार चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्ग शिलान्यास गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको...बाँकी

    भक्तपुरको उपनिर्वाचनका लागि मूख्य निर्वाचन अधिकृतमा प्रधान

    मंसिर १४ गते तय गरिएको उपनिर्वाचनका लागि देशभर निर्वाचन आयोगले मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरेसंगै भक्तपुरमा पनि मूख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । भक्तपुरमा हुने उप निर्वाचनको लागि आयोगले भक्तपुर जिल्ला...बाँकी

    नमूना जनगणना यसै वर्ष : बेरोजगारलाई रोजगारको अवसर,शिक्षकको सट्टा करारमा कर्मचारी राखिने

    प्रत्येक दश वर्षमा गरिंदै आएको राष्ट्रिय जनगणना आगामी २०७८ मा हुनेछ । यसका लागि यो वर्ष सातै प्रदेशमा माघ १ देखि चैत ३० गतेसम्म नमूना जनगणना गरिने भएको छ । यो नमूना जनगणनामा गणक, सुपरीवेक्षक...बाँकी

    भक्तपुर मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो...बाँकी

    भक्तपुरमा भनेको कुराले भ्रम सृजना गरेको भन्दै देउवाले दिए स्पष्टीकरण (बिज्ञप्तिसहित)

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा दिएको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । शनिवार विज्ञप्ति नै प्रकाशित गरि सभापति देउवाले स्पस्टीकरण दिएका हुन् । सांसद मोहम्मद अफताव आलमलाई १२ वर्ष पछि...बाँकी

    भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

    पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ...बाँकी

    स्थानीय जनप्रतिनिधिको तलव गैरकानुनी, तत्काल तलब रोक्न सर्वोच्च अदालतको आदेश

    सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको तलबभत्ता असंवैधानिक रहेको ठहर गर्दै तत्काल रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका अन्य प्रदेशहरूका स्थानीय तहका जनप्रतिनिधिका लागि असंवैधानिक हिसाबले तलब बाँडिएको इजलासको ठहर थियो ।...बाँकी

    ५ वर्षपछि पक्राउ परेका खत्रीलाई पुर्याइयो नख्खु कारागार : जरिवाना नतिरेपछि थपियो १० वर्ष कैद

    बैकिङ कुसर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ । सूर्यबिनायक-९ नंखेल बस्ने बर्ष ४७ का प्रकाशराज खत्री जेल चलान भएका हुन् । तत्कालिन पुनराबेदन अदालत पाटनले मिति २०७१ बैशाख २९...बाँकी