News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    बालक अपहरणकारी पर्साबाट पक्राउ : प्रहरीले गोली चलायो, बालकको सकुसल उद्धार

    बालक अपहरणमा संलग्न अपहरणकारीलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । फिरौती लिंदैगर्दा अपहरणकारी प्रहरीको निसानामा परेका हुन् । घटना गएरातीको हो । वीरगञ्जको सिर्सियामा प्रहरीले गोली हानेर बालक अपरहणकारीलाई समातेको हो । १० दिनअघि...बाँकी

    भक्तपुर प्रहरीद्वारा लागुऔषध काराेवारी पक्राउ : ५० बढी मोबाइल सेट समेत बरामद

    भक्तपुर प्रहरीले लागुऔषध काराेवारीलाई नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा भेलुखेल बस्ने बर्ष ४८ को राजन भेले रहेका छन् । भेलेलाई उनकै भक्तपुर-४ स्थित घरबाट मंगलवार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ...बाँकी

    शहर झरेको गाउँलेको १ दिनको ८ अनुभव

    घटना नं १ जाजरकोट खलंगा आएर नेपालगन्ज जाने बसको टिकट काटेँ, टिकटमा सिट नं खुलाइएको थिएन । सोचे जस्ले सिट रोज्यो त्यहिँ बस्छ होला । गएर क्यावीन सिट रोजे केहि समयपछि गाडिको स्टाफ आएर आफनो...बाँकी

    सातै प्रदेशका लागि नयाँ प्रदेश प्रमुख नियुक्त : सपथग्रहण सम्पन्न

    अपडेट : सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहकाबीच सातै प्रदेश प्रमुखहरूलाई शीतलनिवासमा शपथ ग्रहण गराइन् । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,...बाँकी

    महरालाई जेल पठाउने आदेश दिनु अघि अदालतमा रोशनीलाई बोल्न बन्देज

    साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित भनिएकी राेशनी शाहीलाई सरकारी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे आराेप लगाएकी शाही त्यसपछि भने निरन्तर...बाँकी

    अपराधमाथि राजनीतिकरण दुखद् : डीएसपी शाही

    पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाह प्रकाउ परेको घटनालाई लिएर  बाँके कोहलपुरका डीएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन् । उनलाई नेपाली काँग्रेसले कारबाहीको दायरामा ल्याउन माग गरेको छ । डीएसपी...बाँकी

    को हुन् भक्तपुरमा नेकपाका उम्मेदवार ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १...बाँकी

    मूर्ती पूजा नहुने छठ पर्व सम्पन्न

    आइतवार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा विसर्जन गरिएको छ । अघिल्लो दिन(षष्टी)मा अस्ताउदो सूर्यलाई अर्घ दिई रातभर सूर्य भगवान र उनकी बहिनी षष्टीमाता (छठी मैया)को उपासना गरी सप्तमीका दिन बिहानै पुन: अर्घ दिएपछि...बाँकी

    नेपालमै पहिलोपटक सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको पढाई शुरु

    इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित...बाँकी

    भक्तपुरमा नेकपाको जीत सुनिश्चित : शाक्य

    शनिवार भक्तपुरमा सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको पहिलो बैठक सम्पन्न गरेको छ । मङ्सिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी भक्तपुरले पहिलो बैठक सम्पन्न गरेको हो...बाँकी