कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद...बाँकी
भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण गरिने भएको छ। मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण भैसकेको छ। नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो । शनिबार अमलेखगञ्ज...बाँकी
भक्तपुरमा तिहार संगै सडकमै जुवा खाल जमेको छ । मानिसहरुले कौडाको सट्टा लुडोको गोटीलाई नै जुवा खेल्न प्रयोग गरिरहेका छन् । भक्तपुर-१ स्थित दुधपाटीमा तिहार अघि पनि विशेषगरी यातायात मजदुरहरु यस्तो जुवा खेल्न झुम्मिएका देखिन्छन्...बाँकी
भक्तपुरमा एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न गरिएकाे छ । एउटै संस्थाकाे आयाेजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । योयो युनिटी भक्तपुरको आयोजनामा शनिवार एकसाथ ७ ठाँउमा रक्तदान गरिएको आयोजक सस्थाका...बाँकी
bhaktapur surya binayak thimi योयो युनिटी
सत्तारुढ दल नेकपाकी नेत्रृ रहेकी तत्कालिन नेकपा (एमाले)केन्द्रीय सदस्य एवं दाेश्राे संविधान सभाकी सदस्य कमला सुवेदीको निधन भएको छ । रामेछाप घर भएकी सुबेदी भक्तपुरको कौसल्टारमा बस्दै आएकी थिइन् । उनी ब्रेन ट्युमरको बिरामी थिइन्...बाँकी
thimi
तन्नेरी पुस्तामा चर्चित र्यापर भिटेन अर्थात समिर लामा घिसिङ हिरासतमुक्त भएका छन् । समिरका बुबाको जमानीमा उनी प्रहरी हिरासतबाट मुक्त भएका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरले ‘भिटेन’लाई उनको बुवाको जमानीमा शुक्रवार साँझ रिहा गरिएको...बाँकी
प्रतिनिधि सभा सदस्यको लागि कास्की- २ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेकपाको कास्की जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला समिति बैठकले विद्या भट्टराईलाई उम्मेदवार सिफारिस गरेको हो । सिफारिस भएकी भट्टराई...बाँकी
भारत सरकारले पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुको निम्ति अनुदानमा बनाइदिएको धर्मशाला निजी कम्पनीको होटलमा परिणत गराइएको छ । २४ करोड अनुदानमा भारत सरकारले बनाइदिएको धर्मशाला बतास समुहको होटेल आनन्दलाई लिजमा दिइएको हो । पशुपति क्षेत्रभित्र...बाँकी
pashupatinath धर्मशाला होटल
इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्ने बारे थाँहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका...बाँकी
workers in nepal दीर्घरोगी
तत्कालिन माओबादी जनयुद्धमा लागेकी एक युवतीलाई सेनाद्वारा कुकुरबाट बलात्कार गराईएको समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । नेपाली सेनाले विज्ञप्ति मार्फत समाचारप्रति आपत्ति प्रकट गरेको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार एक विज्ञप्ती...बाँकी