प्रत्येक दश वर्षमा गरिंदै आएको राष्ट्रिय जनगणना आगामी २०७८ मा हुनेछ । यसका लागि यो वर्ष सातै प्रदेशमा माघ १ देखि चैत ३० गतेसम्म नमूना जनगणना गरिने भएको छ । यो नमूना जनगणनामा गणक, सुपरीवेक्षक...बाँकी
जनगणना
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो...बाँकी
bhaktapur bhaktapur municipality भक्तपुर नगरपालिका
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार भक्तपुरमा दिएको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । शनिवार विज्ञप्ति नै प्रकाशित गरि सभापति देउवाले स्पस्टीकरण दिएका हुन् । सांसद मोहम्मद अफताव आलमलाई १२ वर्ष पछि...बाँकी
bhaktapur nepali congress sher bahadur deuba thimi
पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ...बाँकी
nepali congress thimi
सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको तलबभत्ता असंवैधानिक रहेको ठहर गर्दै तत्काल रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका अन्य प्रदेशहरूका स्थानीय तहका जनप्रतिनिधिका लागि असंवैधानिक हिसाबले तलब बाँडिएको इजलासको ठहर थियो ।...बाँकी
बैकिङ कुसर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको छ । सूर्यबिनायक-९ नंखेल बस्ने बर्ष ४७ का प्रकाशराज खत्री जेल चलान भएका हुन् । तत्कालिन पुनराबेदन अदालत पाटनले मिति २०७१ बैशाख २९...बाँकी
bhaktapur surya binayak सूर्यबिनायक
गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट...बाँकी
युनेस्को प्रतिनिधि मण्डलले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर नगरस्थित सम्पदा पुनःनिर्माणको अवस्था अवलोकन गरेका छन् । विहीवार उक्त प्रतिनिधि मण्डलले पुनःनिर्माणको अवस्था अवलोकन गरेको हो । युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना...बाँकी
bhaktapur municipality UNESCO
नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षक सिद्धराज जोशी र वीरभद्र जोशी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने...बाँकी
bhaktapur
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको...बाँकी