काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्वोधन गरे । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशवासीलाई विशेष सम्वोधन गर्दै प्रम ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम...बाँकी
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ गर्दैछ । काठमाडौको राष्ट्रियसभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रम उद्घाटन गर्ने भएका हुन् । मन्त्रालयले जनाए अनुसार यो कार्यक्रम सुरु भएसंगै सरकारले जनतालाई सेयर...बाँकी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी एकता प्रकृया यस्तो ढिला होला भन्ने आफूहरुले सोच्दै नसोचेका बताएका छन् । सर्लाहीको लालबन्दीमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट...बाँकी
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । देशका तीन जिल्लाका तीन चौकीमा आक्रमण गरेर सुरु गरिएको जनयुद्धले नेपाली समाज र राजनीतिमा ठूलो हलचल ल्यायो । नेपालको राजतन्त्रात्मक व्यवस्थाको...बाँकी
गत माघ १९ गते सम्पन्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । सोमबार साँझ कार्यक्रमबीच समितिका नवनिर्वाचित अध्यक्ष बालहरि चालिसेसँगै...बाँकी
भक्तपुर, २९ माघ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । संघीय समाजवादी फोरम नेपालले प्रेस विज्ञप्ति जारी गर्दै मनिषा यादवको मृत्यु भएको जनाएको हो । लामो...बाँकी
नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरु समाजको सबै तहमा अग्र पंतिमा हुनुपर्नेमा जोड दिएका छन । उनले जनयुद्धमा अब्बल व्यक्तिहरु सामेल रहेको दावी गर्दै उनीहरुले समाजको अगुवाई गर्नुपर्नेमा जोड...बाँकी
बानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुन: निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक...बाँकी
काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको...बाँकी
नेपाली सुगम संगीतका लोकप्रिय गायक दीपक खरेलको एकल सांगीतिक साझँ सम्पन्न भएको छ । भक्तपुरमा शनिबार बेलुकी ६ बजेबाट शुरु भएको ‘दीपक खरेल साँझ’ करीव ४ घण्टासम्म चलेको थियो । सात सय बढी दर्शकहरु माझ...बाँकी
bhaktapur surya binayak