News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    पाठ्यपुस्तकमा पुस १ लाई कालोदिन नलेख्न चेतावनी

    पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा नियतवस त्रुटि गरिएको आरोप लगाउदै हटाउन माग गरेको छ । सरकारले पाठ्यपुस्तकमा नियतवस त्रुटि गरेको भन्दै अविलम्व हटाउन माग गरिएको हो । पुनरुत्थानवादी शक्तिले आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै कक्षा...बाँकी

    स्वस्थानी कथाको ‘लावण्य देश’मा पर्यटकीय विकासको सम्भावना

    श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा...बाँकी

    क्याम्पस प्रमुखलाई कालोमोसो

    जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का क्याम्पस प्रमुखलाई कालोमोसो दलिएको छ । आइतबार विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाभलाई कार्यकक्षमै कालोमोसो दलिदिएका हुन् । राजपा निकट राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख लाभलाई कालोमोसो दलेर...बाँकी

    देशका हजारौ बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा अवसर

    देशका हजारौ बेरोजगार युवालाई लक्षित गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सीपमुलक तालीम दिने भएको छ । कृषिप्रधान देश भएर पनि युवाहरु बेरोजगार बन्नुपरेपछि मन्त्रालयले कृषि उद्यम तालीमको योजना ल्याएको हो । कृषि मार्फत रोजगारी...बाँकी

    बिना चन्दा काँग्रेसको महासमिति बैठक, १ करोडले धान्ने

    नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबारबाट सुरु हुँदैछ । औपचारिक उद्घाटन भने शनिबार मात्रै हुनेछ । यो पल्ट कांग्रेसले खर्चमा नियन्त्रण गरेको र कसैसँग पनि चन्दा नमागेको बताइएको छ । यसअघि कांग्रेसले चन्दाका लागि विभिन्न निकायलाई...बाँकी

    सरकारले गर्यो किसानको ऋण मिनाहा

    सरकारले साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको सञ्चार तथा...बाँकी

    सर्वोच्चका न्यायाधिस जबरालाई‘ह्याप्पी वर्थ डे’उपहार

    सर्वोच्च अदालतका न्यायाधिस चोलेन्द्र शमशेर जबराको आज जन्मदिन परेको छ । उनको जन्म २०१४ मंसिर २८ भएको थियो । ६१ वर्षे जन्मोत्सव उनको लागि फलिफाप बनेको छ । संवैधानिक परिषद्ले आजै प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमशेर जबराको...बाँकी

    रोकियो तीन जोडी बालविवाह

    यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको...बाँकी

    १२ वर्षीया बालिकालाई बलात्कार गर्ने पाण्डे पक्राउ

    पैसाको प्रलोभन देखाई फकाई फुलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डे रहेका छन । पाण्डेले बस्ने सोही ठाउँ बस्ने बर्ष १२ की बालिकालाई मङ्सिर...बाँकी

    भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न

    भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न भएको छ । जिल्लास्थित २ दर्जन विद्यालयका प्रतिनिधिहरुलाई प्रदान गरिएको ५ दिने शिक्षक पेशागत सहयोग तालिम मंगलवार सम्पन्न भएको हो । जिल्ला विकाश तथा समन्वय इकाई भक्तपुरको सभाहलमा संचालित...बाँकी