एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनु पर्ने बताएका छन । राजनीति भनेको बन्द, हड्ताल र ढुंगामुढा नभई देशभक्ति, समाजसेवा, विकास र समृद्धिको बाटो भएको जिकिर गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनुपर्ने बताएका हुन्...बाँकी
bhaktapur
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स हस्पिटलमा उपरात अधिकारीको शनिवार राती साढे नौ बजे निधन भएको हो । उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने कार्यकालको सफल अर्थमन्त्री...बाँकी
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर हराएको छ । पर्यटनमन्त्री अधिकारी सवार डाइनेस्टी एयरको हेलिकोप्टर ताप्लेजुङमा हराएको हो । चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएको मन्त्रीको हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने गृह मन्त्रालय श्रोतले जानकारी गराएको छ...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेएटिभ (बिआरआई)’बाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताएका छन् । बिआरआई अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा...बाँकी
विराटनगर, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास गर्न सम्पूर्ण क्षमता र योग्यताको उच्चतम प्रयोग गर्ने बताएका छन् । विराटनगरको नवोल अस्पतालमा मुटु उपचारको उच्च प्रविधि ओपटिस मोबाइल सिस्टम (ओसिटी...बाँकी
काठमाडौँ, १५ फागुन । सरकारले नयाँ राष्ट्रिय सुरक्षा नीति ल्याउने तयारी गरेको छ । रक्षामन्त्रालय स्रोतले उक्त नीतिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारीका...बाँकी
सप्तरी, १४ फागुन । खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ। साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।...बाँकी
भारतीय वायुसेनाको लड़ाकू विमानले पाकिस्तानी क्षेत्रमा मंगलवार आक्रमण गरेपछि भारतीय प्रधानमंत्री नरेंद्र मोदीले देशलाई झुक्न नदिने बताएका छन । मंगलवार राजस्थानको चुरूमा एक जनसभालाई संबोधन गर्दै उनले भने,”देशवासिलाई यो विश्वास दिलाउछु कि देश सुरक्षित छ...बाँकी
नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा मार्क्सवादी लेखक कृष्ण दास श्रेष्ठको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको शनिबार निधन भएको हो । तत्कालीन ने क पा (मालेमा-वादी)का महासचिवसमेत रहेका श्रेष्ठले पछि तत्कालीन नेकपा (माअोवादी)...बाँकी