News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता, मुख्य समाचार

    राजपालाई राजनीतिक शक्तिको रूपमा हेर्न नचाहनेहरूले भ्रामक प्रचार गरिरहेछन : महामन्त्री सिंह

    ० राष्ट्रिय जनता पार्टी नेपालमा संयोजक परिर्वतन भएसँगै पार्टी भित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ नि ? — सबैको आ–आफ्नो प्रस्तुुती र दृष्टिकोण हुन्छ । राजपामा संयोजक परिर्वतन भएको कुरा पार्टीको वैधानिक प्रक्रिया नै हो ।...बाँकी

    अाफ्नै श्रीमतीलार्इ जवरजस्ती गरेपछि जेल चलान

    नेपाली सेनाका एक जवान अाफ्नै श्रीमतीलार्इ जवरजस्ती करणी गरेकाे अाराेपमा जेल परेका छन् । ओखलढुंगा घर भएका ती युवकलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हाे । ती सैनिक जवानलार्इ उनकै श्रीमतीले अाफूलार्इ...बाँकी

    शिक्षाविद्लाई मातृभाषा, अभिभावकलाई अंग्रेजी र शिक्षकलाई नेपालीभाषा प्यारो

    काठमाडौं । सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले आपत्ति...बाँकी

    निर्मलाको हत्यारा खडा गर्दैमा स्वीकार गर्न नसकिने मानव अधिकार संगठनको जिकिर

    नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालले कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने बहानामा सरकारले बेइमानी गर्नसक्ने बताएका छन । सरकारले पन्तको हत्यारा खडा गर्दैमा स्वीकार...बाँकी

    भक्तपुरमा आफ्नै स्कूल बसले लियो ७ वर्षिया बालिकाको ज्यान

    भक्तपुरको चाँगुननारायण नगरपालिकामा एउटा स्कूल बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिदा उनको ज्यान गएको छ । रोम्बस इंग्लिस स्कूलको विद्यार्थी बोकेर फर्किएको बा.१ क ७२८५ नम्बरको बसले बसबाट ओर्लिएर बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिदा उनको...बाँकी

    सर्लाहीको जंगलमा एक व्यक्ति दिनदहाडै फिल्मी शैलीमा लुटिए

    सर्लाहीको जंगलमा एक व्यक्ति दिनदहाडै लुटिएका छन । बैंकबाट दश लाख नगद लिएर निस्किएका सहकारी संस्थाका अध्यक्ष दिनदहाडै फिल्मी शैलीमा लुटिएका हुन् । ईश्वरपुर-१३, श्रीनगरमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोको...बाँकी

    रौतहटमा समातिएका सीके राउत कारागार चलान

    स्वतन्त्र मधेशकाे माग गर्ने डा. सीके राउत  कारागार  चलान भएका छन् ।  राउतलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला न्यायाधीश अम्बिका प्रसाद निरौलाको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश...बाँकी

    पेन्सनको रकमबाट अक्षयकोष

    दिपायल सिलगढी नगरपालिका वडा नं. ६ निवासी धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा १ लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य...बाँकी

    दक्षिण एशियाका शिक्षाविदहरु काब्यमा

    दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै...बाँकी

    भक्तपुरको सडक दुर्घटनामा परि सिन्धुपाल्चोकका २३ वर्षिय श्रेष्ठको मृत्यु

    गए राति लोकन्थलीमा सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । मध्यपुरथिमी-१ लोकन्थलीस्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९३ प.१४१९ नं को मोटरसाइकल दुर्घटना भएको...बाँकी