News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चोरीको मोटरसाइकलसहित भक्तपुरबाट सर्लाहीका बिक समातिए

    चोरीको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन्। मोटरसाइकल चोरीको आरोपमा उनी पक्राउ परेका हुन् । बा.७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान...बाँकी

    बाल मनोविज्ञानमा आधारित पहिलो चलचित्र ‘मिराज’

    कलाकारसमेत रहेका निर्माता प्रकाश सुब्बाको लगानीमा बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मिराज’ निर्माण भएको छ । चलचित्रमा प्रकाश १५ वर्षको बालक र ३० वर्षको युवकको भूमिकामा देखिएका छन् । एकै व्यक्ति किसोर र युवकको भूमिकामा देखिनु...बाँकी

    भक्तपुरको फुट्सलमा ललितपुरले लग्यो चालिस हजार

    लियो क्लब अफ भक्तपुर सुर्यविनायकले फ़ुट्सल प्रतियोगिता सम्पन्न गरेको छ । १७ प्रतियोगी समुह बीच भएको रोमाञ्चक प्रतियोगिता शनिवार सम्पन्न भएको हो । भक्तपुरको सुटर्स फ़ुट्सलमा आयोजित प्रथम ‘अल नेपाल लियो ओपेन फुट्सल टुर्नामेन्ट -२०१९’...बाँकी

    शाही भन्छन् ‘शनिवार साझँ तात्दैछ भक्तपुर’, कतै तपाइँ छुट्दै त हुनुहुन्न ?

    भक्तपुर, २७ पुस (भक्तपुर सांगीतिक समाजले भोली पुस २८ गते सल्लाघारीस्थित इम्पेरीयल बेन्क्वेटमा दीपक खरेल साँझको आयोजना गरेको छ । प्रस्तुत छ, यसैको तयारीको बिषयमा समाजका अध्यक्ष प्रविन शाहीसंग गरिएको कुराकानीको सार संक्षेप ।) दीपक...बाँकी

    बम्जनको आश्रमबाट दुर्इ पक्राउ, प्रमाण बटुल्दै प्रहरी

    सिन्धुली, २६ पुस । लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८...बाँकी

    सपना भित्रका सपनाले जगाएका सपनाहरु

    ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न...बाँकी

    भक्तपुरमा एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने पक्राउ

    एटिएम मेशिन फुटाइ चोरी गर्न खोज्ने २ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तिमाल गाउँपालिका-२ शर्सियुखर्क ...बाँकी

    चित्र बेचेर पढ्न बाध्य विद्यार्थीलाई लामाले दिए छात्रवृत्ति

    आर्थिक अभावका कारण चित्र बनाउदै बेच्दै आफ्नो पढाई अगाडि बढाइरहेका एक युवालाई युवा समाजसेवी कुमार लामाले छात्रवृत्ति प्रदान गरेका छन् । लामाले लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आर्ट्समा पढ्ने २२ वर्षका विद्यार्थी डोनाल तामाङलाई छात्रवृत्ति...बाँकी

    नलेखिएका गाथामा लेखियो क्रान्तिको सत्य कथा, शनिवार भयो सार्वजनिक

    माओवादी जनयुद्धका एक कमाण्डरसमेत रहेका प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य प्रदिप वालाचनले आफ्नो नलेखिएका गाथाहरु सार्वजनिक गरेका छन् । वालाचनद्वारा लिखित जनयुद्धको संस्मरण संग्रह ‘नेलेखिएका गाथा’ शनिबार  सार्वजनिक गरिएको हो । शनिबार अनामनगरस्थित...बाँकी

    ७ दिन भित्र चिनीमिल खोल्न चेतावनी, नखोले मेयर नै आन्दोलनमा

    सरकारले बिहीबार निर्धारण गरेको मुल्यमा चिनी कारखाना संचालन गर्न नसक्ने उद्योगिले बताइ रहदा सर्लाहीका किसानले भने सात दिन भित्र मिल संचालन नगरे आन्दोलन गर्ने घोषणा गरेका छन । शुक्रबार हरिवन बजारमा हरिवन नगरपालिकाका मेयर तथा...बाँकी