News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    १२ वर्षको उमेरमा नै आमा बन्न लागेपछि

    राक्सिराङ गाउँपालिकाकी गंगामाया चेपाङ १२ वर्षको उमेरमा नै आमा बन्न लागेकीछन् । उनी गर्भवती भएपछि उनलाई अहिले अस्पताल पुर्याइएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा गंगामायलाई अस्पताल पुर्याइएको हो । प्रधानमन्त्री कार्यालयले  निर्देशन दिएको थियो । प्रधानमन्त्री...बाँकी

    हरिवनका ड्रोन बनाउने बालकलाई जनप्रतिनिधिले दिए आफ्नै तलब

    विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेर सानै उमेरमा स्थानीयलाई चकित तुल्याएका बालक निश्चल पौडेललाई वडा अध्यक्ष शेख मेहबुब रेजाले एक महिना को तलब प्रदान गरेका छन् । हरिवन नगरपालिका- ११ का वडा अध्यक्ष शेख मेहबुब...बाँकी

    हेटौँडामा डरलाग्दो सडक दुर्घटना, दुईजनाको ज्यान गयो

    हेटौँडामा आईतबार डरलाग्दो सडक दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ ।  एउटा मालवाहक ट्रकले मोटरसाइकल र अटोलाई किच्दा दुईजनाको ज्यान गएको हो  । हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा अपरान्ह उक्त दुर्घटनामा भएको थियो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना...बाँकी

    रोडमा शव घिसार्दै लगिरहेका युवक पक्राउ

    धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- ४ का आशिष सेठी रहेका छन् । शुक्रबार राती धनगढी उपमहानगरपालिका- ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा...बाँकी

    अहिलेसम्मकै लामो गोहि भेटिएपछि

    उदयपुरमा माछा मार्ने क्रममा गोही भेटिएको छ। मंगलबार बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिट चौडाइको गोही भेटिएको हो। स्थानीयहरुले माछा...बाँकी

    अमरेशको क्षेत्रमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भीडन्त, गोली लागि एकको ज्यान गयो

    सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत रामनगर गाउँपालिका- ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप हुदा एक जनाको ज्यान गएको छ। बिहान ७ वजे भएको झटपमा परि ६५ बर्षका कांग्रेस...बाँकी

    हरिपुरको नीति तथा कार्यक्रम विरुद्ध स्थानीय पुगे अदालत  : कर्मचारीमाथि खनिय मेयर मन्सुर

    सर्लाहीको हरिपुर नगरपालिकाको नीति तथा कार्यक्रम विरुद्ध उच्च अदालत जनकपुरमा रिट निवेदन परेको छ । नगरपालिकाले म्याद गुजारेर असोज १५ गते नगर सभा गरेकाले त्यसका बिरुद्ध स्थानीय रेशम खड्का र प्रेमहरी श्रेष्ठले उच्च अदालत जनकपुरमा...बाँकी

    दशैमा दुखद सडक दुर्घटना : ३ को मृत्यु, दर्जनौ घाइते

    नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको...बाँकी

    भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो...बाँकी

    अप्ठ्यारोमा नेबि संघका अंकलहरू

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा उमेरहद तोकिएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघमा लामो समयदेखि देखिएको विवाद हल गर्न उमेरहद तोक्ने प्रस्तावलाई पौडेल, सिटौला, प्रकाशमान र अर्जुन नर सिंहको नोट अफ...बाँकी