स्वतन्त्र मधेशकाे माग गर्ने डा. सीके राउत कारागार चलान भएका छन् । राउतलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला न्यायाधीश अम्बिका प्रसाद निरौलाको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश...बाँकी
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ निवासी धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा १ लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य...बाँकी
दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै...बाँकी
गए राति लोकन्थलीमा सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । मध्यपुरथिमी-१ लोकन्थलीस्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९३ प.१४१९ नं को मोटरसाइकल दुर्घटना भएको...बाँकी
bhaktapur thimi
भक्तपुरमा शुक्रवार न्याय, सुरक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल मानव अधिकार संगठन, जिल्ला शाखा भक्तपुरले अन्तरक्रियाको आयोजना गर्ने भएको हो । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर...बाँकी
bhaktapur
महोत्तरी जिल्लामा भारतीय कम्पनीको ‘दो फूल’ नामक खाने तेल बिक्री वितरणमा रोक लगाइएको छ । उक्त खाने तेल खान अयोग्य भएको ठहर गर्दै बिक्री वितरणमा रोक लगाइएको हो । जिल्लामा छ्याप्छ्याप्ती पाइने उक्त ब्रान्डको खाने...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्ततः प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले सोमवार प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावली अनुसार प्रदेश १ मा २०७ जनाको कमिटी बनेको छ । जसमा...बाँकी
भक्तपुर साङ्गीतिक समाजको प्रथम साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ । शनिबार कमलविनायकमा प्रथम साधारणसभा सम्पन्न भएको हो । वरिष्ठ साहित्यकार प्रतिसरा सायमीको प्रमुख आतिथ्य तथा वरिष्ठ रङ्गकर्मी हरि बहादुर थापाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका...बाँकी
bhaktapur
मेलम्चीको आशामा आखाँ बिछ्याइबसेका राजधानीवासीले फेरि अर्को आस्वाशन पाएका छन् । मेलम्चीको पानी ६० दिनमा राजधानीमा ल्याइपुर्याउने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको हो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतवारको बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनमा...बाँकी
सर्लाही जिल्लाको दोस्रो तथा उतरी क्षेत्रकै पहिलो क्याम्पस चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका लागि नगरपालिकाले एउटा नयाँ बस किनेर हस्तान्तरण गरेको छ । विश्वविद्यालय अनुदान कार्यक्रम मार्फत जिल्लाकै उतरी क्षेत्र हरिवन नगरपालिका -१० सुखेपोखरी मा रहेको...बाँकी