News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कन बाध्य

    नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको...बाँकी

    भक्तपुरको इतिहास दर्शाउने दुई पुस्तक बजारमा

    भक्तपुरको सूर्यविनायकस्थित एक पार्टी भेन्युमा आज एकैसाथ दुई पुस्तक सार्वजनिक गरिएको छ । भक्तपुरको इतिहास झल्काउने ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ नामक दुई पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो । पत्रकारसमेत रहेका साहित्यकार एवं...बाँकी

    ठिमीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

    मध्यपुर ठिमी नगरपालिका- ४ चारदोबाटोस्थित अरनिको राजमार्गमा सडक दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु  भएको छ । बाटो काट्ने क्रममा ८० वर्षिय जेष्ठ नागरिक स्थानीय जोगभक्त श्रेष्ठको ज्यान गएको हो । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै...बाँकी

    युवाहरुले १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराए

    सत्तारुढ दल नेकपा निकट युवा सङ्गठनले संविधान दिवसको अवसरमा  राष्ट्रिय झण्डा फहराएको छ । काठमाडौँको माइतीघर मण्डलामा  पूर्व युवा सङ्घ र वाइसिएलको संयुक्त आयोजनामा १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराइएको हो ।राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत...बाँकी

    सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरु नै मनाउदैनन् संविधान दिवस

    संघीय समाजवादी फोरम नेपालले यस पटक पनि संविधान दिवस नमनाउने भएको छ । यस अघि आजको दिनलाई कालो दिनको रुपमा मनाउदै आएको फोरमले यसपटक भने कालो दिवस पनि नमनाउने भएको छ । संघीय समाजवादी फोरम नेपालका...बाँकी

    डा.शर्माद्वारा दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

    नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र...बाँकी

    संविधान दिवसमा जनतालाई कुर्सी

    बुधबार चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ । यसअघिका वर्षमा विशिष्ट व्यक्तिका...बाँकी

    आज विश्वकर्मा पूजा

    मेसिन र औजारको प्रयोग गर्नेहरुले आज धुमधामकासाथ् विश्वकर्मा पूजा गरिरहेका छन । मेसिन चलाउने कलकारखाना तथा औजार प्रयोग गर्ने कालिगढ़हरुले विश्वकर्माको पूजा अर्चना गरिरहेका छन् । यस दिनलाई मजदुरहरुको दिन पनि मानिन्छ । मालिकहरु पनि...बाँकी

    ४ आरोपबारे चुनौती दिँदै ५ पत्रकारले विप्लवलाई सोधे,’एक विज्ञप्तीले जीवन सिध्याइदिन पाइन्छ?’

    नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भित्र रहेको विवाद बाहिर आएको छ । सो पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठनमा आबद्ध रहि पार्टीको समेत जिम्मेवारी सम्हालेका ५ जनालाई गम्भीर आरोपसहित पार्टीबाट निष्कासन गरिएपछि बिबाद बाहिर...बाँकी

    नाममात्रको कृषीप्रधान देश, दशैंको लागि पाँच अर्बको खसीबोका आयात गरिँदै

    स्वदेशी खसीबोकाले दशैंको माग धान्न नसक्ने भएपछि दशैंमा बिदेशबाट खसीबोका आयात गर्नेक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ । यस बर्ष दशैको लागि पाँच अर्बको खसीबोका आयात गरिने भएको हो । गत वर्ष झिकाइएका चार...बाँकी