प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधान संशोधनको प्रस्ताव तयार गरेको छ । काँग्रेसले सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्द गर्ने निर्णय गरेका छन् ।आइतवार सानोठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौता रद्द गर्न मन्त्रीस्तरिय निर्णय गरिएको हो । सानोठिमी क्याम्पस प्रशासनले विवादित ढंगले जग्गा भाडामा लगाएको संचारमाध्यमहरुले...बाँकी
sanothimi thimi
भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको घरमा दिनदहाडै चोरी भएको छ । जोशी भक्तपुर नगरपालिकाकी उपमेयर भए पनि उनको सूर्यविनायक- ८ मा रहेको घरमा चोरी भएको हो । भूकम्पले भक्तपुर नगरपालिका स्थित घरमा असर गरेपछि सूर्यविनायक-...बाँकी
bhaktapur nepal police surya binayak
नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहाल तथा छोरी ज्ञानुको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । प्रकाशको ‘प्र’ तथा ज्ञानुको ‘ज्ञ’ बाट ‘प्रज्ञा’ स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । सोमबार प्रकाशको...बाँकी
महोत्तरी जिल्लाको सोनमाई गाउँपालिका– ३ खखनाको ३ वटा घरमा आइतबार राति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...बाँकी
राक्सिराङ गाउँपालिकाकी गंगामाया चेपाङ १२ वर्षको उमेरमा नै आमा बन्न लागेकीछन् । उनी गर्भवती भएपछि उनलाई अहिले अस्पताल पुर्याइएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा गंगामायलाई अस्पताल पुर्याइएको हो । प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो । प्रधानमन्त्री...बाँकी
विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेर सानै उमेरमा स्थानीयलाई चकित तुल्याएका बालक निश्चल पौडेललाई वडा अध्यक्ष शेख मेहबुब रेजाले एक महिना को तलब प्रदान गरेका छन् । हरिवन नगरपालिका- ११ का वडा अध्यक्ष शेख मेहबुब...बाँकी
हेटौँडामा आईतबार डरलाग्दो सडक दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । एउटा मालवाहक ट्रकले मोटरसाइकल र अटोलाई किच्दा दुईजनाको ज्यान गएको हो । हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा अपरान्ह उक्त दुर्घटनामा भएको थियो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना...बाँकी
धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- ४ का आशिष सेठी रहेका छन् । शुक्रबार राती धनगढी उपमहानगरपालिका- ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा...बाँकी
उदयपुरमा माछा मार्ने क्रममा गोही भेटिएको छ। मंगलबार बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो। स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिट चौडाइको गोही भेटिएको हो। स्थानीयहरुले माछा...बाँकी