News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    सर्लाहीका १४ वर्षीय बालकले बनाए ड्रोन, स्थानीय आश्चर्यचकित

    सर्लाही हरिवन- ४ सासापुरका १४ वर्षीय बालक निश्चल पौडेलले हेलिकप्टरको सानो रुप अर्थात ड्रोन निर्माण गरि सफल परिक्षण गरेर सबैलाई आश्चार्यचकित तुल्याएका छन । उनले ड्रोन मात्रै होईन आफूले यस अघि निर्माण गरेका ब्याट्रीबाट चल्ने...बाँकी

    किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

    राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य...बाँकी

    मनिप्लान्टमा नयाँ नेतृत्व : समृद्धिले मात्र सुख नहुने भन्दै सामाजिक न्याय सोच्न मन्त्रीको सुझाव

    मिनभवनस्थित मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९ औं साधारण सभा सम्पन्न गरेको छ । शनिवार बबरमहलस्थित एक ब्याङक्वेट्मा साधारण सभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथिको रुपमा उपस्थित शिक्षा बिज्ञान तथा प्रविधि...बाँकी

    प्रहरीको छापाबाट बच्न घरबाट हाम्फाल्ने २ को मृत्यु

    कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको...बाँकी

    ३ महिना अघि नै कक्षा ११ को रिजल्ट : २ लाख बढी विद्यार्थीलाई राहत

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको छ । शनिवार कक्षा ११ को परीक्षाफल प्रकाशित हुने बोर्ड श्रोतले बताएको हो । श्रोतका अनुसार परीक्षाफल सम्बन्धी सम्पुर्ण तयारी सकिएपछि शनिवार दिउसोको लागि...बाँकी

    तिम्रो ध्रुवेहात्तीलाई हाम्रो सलाम छ !

    धेरै मानिसलाई लाग्छ मरेपछि काजकिरीया नगर्दा अनर्थ हुन्छ तर हरिपुर-२ जानकीनगर सखुवाका ध्रुव कार्की र उनकी पत्नी आशालाई भने यस्तो लाग्दैन । आमाबाबु बाचुन्जेल बोझ ठान्ने र मरेपछि किरीया बस्नेकुरा ढोंग मात्र भएको उनीहरुको बुझाई...बाँकी

    विप्लव नेतृत्वको नेकपालाई चुनाैती दिँदै डिल्लीको नेतृत्वमा बन्यो यस्तो कमिटी

    नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पत्रकार संगठनले पार्टीको आदेश अवज्ञा गरेको छ । नेतृत्वको बिषयमा पार्टीले हस्तक्षेप गरि प्रकाश डुम्रेको अध्यक्षतामा क्रान्तिकारी पत्रकार संगठनको घोषणा गरेपछि असन्तुष्ट बनेका ५ पत्रकार नेताहरुलाई पार्टी सदस्य...बाँकी

    ‘यसरी काम गरेर हुन्न’ भन्दै कड्किए मन्त्री पोखरेल

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुलाई मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । शिक्षा...बाँकी

    नापी कार्यालय हरिवनका अमीन् घुस लिँदालिँदै रंगेहात पक्राउ

    नापी कार्यालय हरिवनका अमीन् किशुन देब मण्डललाई अख्तियारको टोलीले नगद सहित रंगेहात पक्राउ गरेको छ । बर्दिबासबाट आएको अख्तियार दुररुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालयका अमीन मण्डललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । सेवाग्रहीबाट काम...बाँकी

    सीके राउतसम्बन्धी समाचार सेयर गरेपछि गयो गुञ्जाको सरकारी जागिर

    संविधान विरोधी तथा डा.सीके राउतसम्बन्धी समाचारका लिंकहरु सामाजिक सञ्जालमा सेयर गर्दा धनुषा जिल्ला अदालतमा कार्यरत् एक कर्मचारीको जागिर गएको छ । धनुषा जिल्ला अदालतमा कार्यरत कर्मचारी गुञ्जा रायले असोज ३ गते संविधान दिवसका दिन संविधानविरोधी...बाँकी