ठिमीस्थित महानगरीय प्रहरी वृत्तले मोबाइल चोरीमा संलग्न एक समुहलाई पक्राउ गरिएको बताएको छ । जिल्लाको बिभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका घर भई हाल कोटेश्वर बस्ने २२ बर्षिय वितेश भण्डारी,...बाँकी
bhaktapur nepal police thimi
नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको...बाँकी
भक्तपुरको सूर्यविनायकस्थित एक पार्टी भेन्युमा आज एकैसाथ दुई पुस्तक सार्वजनिक गरिएको छ । भक्तपुरको इतिहास झल्काउने ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ नामक दुई पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो । पत्रकारसमेत रहेका साहित्यकार एवं...बाँकी
bhaktapur
मध्यपुर ठिमी नगरपालिका- ४ चारदोबाटोस्थित अरनिको राजमार्गमा सडक दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु भएको छ । बाटो काट्ने क्रममा ८० वर्षिय जेष्ठ नागरिक स्थानीय जोगभक्त श्रेष्ठको ज्यान गएको हो । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै...बाँकी
accident bhaktapur thimi
सत्तारुढ दल नेकपा निकट युवा सङ्गठनले संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डा फहराएको छ । काठमाडौँको माइतीघर मण्डलामा पूर्व युवा सङ्घ र वाइसिएलको संयुक्त आयोजनामा १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराइएको हो ।राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत...बाँकी
संघीय समाजवादी फोरम नेपालले यस पटक पनि संविधान दिवस नमनाउने भएको छ । यस अघि आजको दिनलाई कालो दिनको रुपमा मनाउदै आएको फोरमले यसपटक भने कालो दिवस पनि नमनाउने भएको छ । संघीय समाजवादी फोरम नेपालका...बाँकी
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र...बाँकी
बुधबार चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ । यसअघिका वर्षमा विशिष्ट व्यक्तिका...बाँकी
मेसिन र औजारको प्रयोग गर्नेहरुले आज धुमधामकासाथ् विश्वकर्मा पूजा गरिरहेका छन । मेसिन चलाउने कलकारखाना तथा औजार प्रयोग गर्ने कालिगढ़हरुले विश्वकर्माको पूजा अर्चना गरिरहेका छन् । यस दिनलाई मजदुरहरुको दिन पनि मानिन्छ । मालिकहरु पनि...बाँकी
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भित्र रहेको विवाद बाहिर आएको छ । सो पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठनमा आबद्ध रहि पार्टीको समेत जिम्मेवारी सम्हालेका ५ जनालाई गम्भीर आरोपसहित पार्टीबाट निष्कासन गरिएपछि बिबाद बाहिर...बाँकी