News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर, अब इन्टरनेटमा खुल्दैन पोर्नसाईट

    इन्टरनेटमा यौनजन्य अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर छ । आइतवारदेखि इन्टरनेटमा अश्लील साइट नखुल्ने भएका छन् । देशमा बलात्कार लगायतका विभिन्न खालको अपराधको एक कारक रहेको निष्कर्ष निकाल्दै सरकारले अश्लील साइटमाथि प्रतिबन्ध लगाएको...बाँकी

    सुपर फ़ाइभ्स् कर्पोरेट च्यालेन्ज सम्पन्न, भक्तपुरलाई पराजीत गर्दै होलीडेजले हात पार्यो उपाधी

    ‘सुपर फ़ाइभ्स् कर्पोरेट च्यालेन्ज’ फूटसल प्रतियोगिताको उपाधी काठमाडौको ड्रीमल्याण्ड होलीडेजले हात पारेको छ । शनिवार स्मार्ट इन्जीनियरीङ् कन्सलटेन्ट भक्तपुरलाई ३-० ले पराजीत गर्दै ड्रीमल्याण्ड होलीडेज बिजेता बनेको हो । युथ वेलफेयर स्पोर्ट्स क्लब भक्तपुरद्वारा सूर्यविनायकमा...बाँकी

    शङ्का लागेर झोला जाँच गर्दा सुतली बम

    प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५...बाँकी

    दाइजोको निहुँमा रौतहटमा एक महिलाको ज्यान गयो

    दाइजोको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको छ । स्थानीय गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाही निवासी २१ वर्षीय सुधा देवी साहको हत्या भएको हो । ससुरा राम ईश्वर जैसवाल, श्रीमान उपेन्द्र जैसवाल र सासु...बाँकी

    बिकिरणबाट कसरी बच्ने भन्ने जानकारी गराउन कार्यशाला सम्पन्न

    अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो । नोबेल...बाँकी

    भक्तपुरमा मोबाइल चोरीमा संलग्न एक समुह समातियो

    ठिमीस्थित महानगरीय प्रहरी वृत्तले मोबाइल चोरीमा संलग्न एक समुहलाई पक्राउ गरिएको बताएको छ । जिल्लाको बिभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका घर भई हाल कोटेश्वर बस्ने २२ बर्षिय वितेश भण्डारी,...बाँकी

    अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्कन बाध्य

    नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको...बाँकी

    भक्तपुरको इतिहास दर्शाउने दुई पुस्तक बजारमा

    भक्तपुरको सूर्यविनायकस्थित एक पार्टी भेन्युमा आज एकैसाथ दुई पुस्तक सार्वजनिक गरिएको छ । भक्तपुरको इतिहास झल्काउने ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ नामक दुई पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो । पत्रकारसमेत रहेका साहित्यकार एवं...बाँकी

    ठिमीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

    मध्यपुर ठिमी नगरपालिका- ४ चारदोबाटोस्थित अरनिको राजमार्गमा सडक दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु  भएको छ । बाटो काट्ने क्रममा ८० वर्षिय जेष्ठ नागरिक स्थानीय जोगभक्त श्रेष्ठको ज्यान गएको हो । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै...बाँकी

    युवाहरुले १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराए

    सत्तारुढ दल नेकपा निकट युवा सङ्गठनले संविधान दिवसको अवसरमा  राष्ट्रिय झण्डा फहराएको छ । काठमाडौँको माइतीघर मण्डलामा  पूर्व युवा सङ्घ र वाइसिएलको संयुक्त आयोजनामा १ सय मिटर लामो राष्ट्रिय झण्डा फहराइएको हो ।राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत...बाँकी