News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    विद्यार्थी न्युन भएकोले छात्रबृत्ती दिने भक्तपुर नगरपालिकाको निर्णय

    विद्यार्थीले आफूले सिकेको ज्ञान र शिपलाई आफ्नै देश र समाजको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न क्षेत्रमा सफल विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि विदेश गए पनि त्यहाँंबाट सिकेको ज्ञान शिपलाई स्वेदशकै हितका...बाँकी

    बकर इदमा प्रदेश नम्वर ५ मा बिदा

    प्रदेश नम्वर ५ को सरकारले बुधबार मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैरसरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश...बाँकी

    नेकपा भक्तपुर अध्यक्षमा दुई पक्षबीच भीडन्त : आ-आफ्नै डम्फु बजाउदै नेता र कार्यकर्ता

    चुनावी गठबन्धनदेखि नै नमिठो सम्बन्धबाट गुज्रिरहेको भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीले एकताको झल्को दिन सकेको छैन । राजधानीसंगै जोडिएको यो सानो जिल्लामा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रले जिल्लाको नेतृत्वको बिषयलाई ठूलो इगोको रुपमा...बाँकी

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षाका उपसचिवहरुलाई केहि दिनमै जिम्मेवारी दिइदैै

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षा सेवाका उपसचिवहरुले जिम्मेवारी पाउने भएका छन् । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौ उपसचिवले बल्ल जिम्मेवारी पाउने भएका हुन् ।...बाँकी

    मुलुकी ऐनमार्फत नागरिकको स्वतन्त्रतामाथि हमला गरिएको दाबी

    राष्टिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले लोकतन्त्रमा नागरिकले बोल्ने र सरकारले सुन्ने भएपनि त्यसको विरुद्धमा मुलुकी ऐन आएको बताएका छन् । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारसहित आधारभूत कुरा मौलिक लेखिएको संविधान जारी भइसकेकोले मुलुकी ऐन...बाँकी

    ३३ मुद्दा सीडीओकै हातमा

    सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था...बाँकी

    साईबर अपराध अनुसन्धानको क्रममा तुरुन्त सूचना पाउने वातावरण बनाउन जोड

    नेपाल प्रहरीले सोमबार साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध...बाँकी

    सर्लाहीका नुहाउन गएका दुई बालिकाको मृत्यु

      सर्लाहीको मनुस्मारा खोलामा नुहाउन गएका दुई बालिकाको खोलामा डुबेर ज्यान गएको छ । जिल्ला को दक्षिण पश्चिम क्षेत्रमा पर्ने मनुस्मारा खोलामा नुहाउन गएका दुई बालिकाको खोलामा डुबेर ज्यान गएको हो । ज्यान जाने बालिकाहरुमा...बाँकी

    लखन्देही पुल नजिक टिपर पल्टियो

    पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आईतबार विहान एक टिपर दुर्घटनामा परेको छ । इश्वरपुरबाट वीरगन्जको लागि क्रसरबाट निकालिएको बालुवा लिएर आउदै गर्दा नवलपुरको लखन्देही पुल नजिक टिपर दुर्घटनामा परेको हो । बालुवा लिएर आएको ना...बाँकी

    प्रअ अनैतिक परेपछि थुनामा राख्न अदालतको आदेश

    आफ्नै विद्यार्थीमाथि अनैतिक व्यवहार गरेको अभियोग लागेका प्रधानाध्यापक पुर्पक्षको लागि थुनामा परेका छन् । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने प्रअ पुर्पक्षका लागि थुनामा परेका हुन् । जिल्लाको फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका...बाँकी