News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    खाना पकाउने ग्यास लगायतको भाउँ बढाउने निर्णय

    खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको छ । आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको बताइएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १...बाँकी

    काठमाडौंको सडकबारे मनहरीमा प्रचण्डले गरे नयाँ खुलासा

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने सरकारी योजना रहेको  खुलासा गरेका छन् । अब हिले र खाल्डे सडक होइन , चिल्ला फराकिला...बाँकी

    १९ वर्षीय कार्कीलाई १२ वर्ष जेल

    जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु...बाँकी

    पानी भरिएको बाल्टिनमा डुब्दा भक्तपुरमा एक बालकको मृत्यु

    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नम्वर ३ झौखेलमा बाल्टिनको पानीमा डुब्दा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रविसे घर भई झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको २ वर्षिय छोरा  प्रत्युस् श्रेष्ठको बाल्टिनको पानीमा डुब्दा ज्यान गएको...बाँकी

    विभिन्न व्यक्तित्वहरु विभूषण एवं मानपदवीबाट विभूषित

    काठमाडौँ, भदौ १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न...बाँकी

    आफ्नै पार्टीको सरकारमाथि खनिए रावल : गम्भीर गल्ती गरेको आरोप

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भिमबहादुर रावलले विम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरित...बाँकी

    स्कुटी नहरमा खस्दा एकको मृत्यु

    स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो...बाँकी

    सर्लाहीमा शिक्षकद्वारा यौन दुराचार : एसपी भन्छन् नयाँ कानुनका कारण कारवाही गर्न सकिएन

    सर्लाहीको लालबन्दीमा ट्युसन पढ्न गएका दुई छात्रामाथि आफ्नै शिक्षकले यौन दुराचारको प्रयास गरेका छन् । लालबन्दी-५ का कक्षा ७ मा पढ्ने दुई छात्रालाई २४ वर्षिय शिक्षक सिहासन रायले यौनजन्य अपराध गरेको पीडित छात्राका अभिभावकहरुले गुनासो...बाँकी

    पहिरोमा परी ३ बालबालिकाको मृत्यु

    बागचौर- १२ ओख्रेनीमा पहिरोमा परी ३ बालबालिकाको मृत्यु भएको छ । स्थानीय बलराम डाँगीको घर पहिरोमा पुरिँदा उनका छोराछोरीको मृत्यु भएको हो । डाँगीको घर पहिरोमा पुरिँदा उनको १० बर्षिया छोरी ललिता र ४ बर्षिया...बाँकी

    पेशेवर चोरहरुको विगविगी : सृजनानगरमा एकसाथ् ३ पसल चोरीए

    सूर्यविनायक-५ सृजनानगरमा एकसाथ् ३ पसलमा चोरी भएको छ । माहाकाली पेट्रोल पम्प पछाडि तज टोल जाने बाटोमा गएराती एकसाथ् ३ पसलमा चोरी भएको हो । चोकमै रहेको लक्ष्मी खाद्यान्न स्टोर त्यसैगरी अनिल इन्टरप्राइजेज र एक...बाँकी