News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    सार्वजनिकस्थलमा भिख माग्नेलाई जेल !

    भिख माग्ने भिखारीहरुलाई राज्यले नसिहत दिने भएको छ । सार्वजनिक स्थलमा भिख माग्ने भिखारीहरुले सजाय पाउने भएका हुन् । भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा भिख माग्नेलाई दुरुत्साहित गर्ने उदेश्यले एेनमै सजायको...बाँकी

    कर कहाँ खर्च गर्ने ? कारमा !

    सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका...बाँकी

    आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र !

    महोत्तरी, २७ साउन । ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना...बाँकी

    नेकपाका नेता प्रकाण्ड फिल्मी शैलीमा पक्राउ परेसंगै नयाँ तरंग, प्रहरीमाथि प्रश्नैप्रश्न

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले थप दुई दिन राख्न पाउने भएको छ । आइतवार अदालतले उनलाई दुई दिन हिरासतमा राख्न म्याद थप गरेको हो । विशेष अदालतले...बाँकी

    मुगाको कारोबारमा संलग्न यमन नागरिकसहित ३ समातिए

    arrest

      मुगाको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा यमन नागरिक ४३ बर्षीय अल -अस्री  मोहम्मे  याह्या यही, काठमाडौं महानगरपालिका-६ बस्ने मुगुका ५१ बर्षीय ग्याल्पु तामाङ र जुम्ला सिजा गाउँपालिका-३ का...बाँकी

    मेयर र उपमेयरकै वडामा ७२ लाख रुपैयाँ फ्रिज

    राजदेवी नगरपालिका वडा नम्बर ९ मा आर्थिक वर्ष २०७४।२०७५ को ७२ लाख रुपैयाँ फ्रिज भएको छ । राजनीतिक दलको मतभेदको कारण उक्त रकम फ्रिज भएको मधेशवाणीले जनाएको छ । शनिबार आयोजित सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले...बाँकी

    नेपालद्वारा पाकिस्तान पराजित

    भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले...बाँकी

    शिक्षाको सिन्डिकेट तोडिन्छ

    गृह जिल्ला चितवनमा गृह मन्त्री रामबहादुर थापा(बादल)लाई सम्मान गरिएको छ । रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले संयुक्त रुपमा एक भव्य समारोहका विच शुक्रवार सम्मान गरेका हुन्...बाँकी

    प्रहरीको दादागिरी : दाइ नभेटेपछि भाइलाई गिरफ्तार

    नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ ।  शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ । प्रमेश नेकपासँग आबद्ध छैनन्...बाँकी

    जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु

    चितवन, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको...बाँकी