News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता, मुख्य समाचार

    अब अँध्यारोमा कूटनीति चल्दैन

    सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग गोरखापत्रका केपी गौतम र दीपक श्रेष्ठले गर्नुभएको कुराकानी :   जनस्तरमा सरकारले यो छ महिनाको अवधिमा के ग¥यो त भन्ने प्रश्न सुनिन थालेको छ...बाँकी

    आमाको नामबाट नागरिकता पाउन समस्या

    सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान...बाँकी

    सर्लाहीमा स्थानीय जनप्रतिनिधिको सकारात्मक कदम,आगलागी पीडित परिवारलाई तत्कालै राहत

    सर्लाहीको हरिवनमा बिद्युत सर्ट भई आगलागी हुँदा ७ लाख बरावरको धनमाल जलेर नष्ट भएको छ । हरिवन नगरलिका वडा नम्बर ११ मुस्लिम टोलका शेष सगिरको दुई तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घरमा...बाँकी

    दाहिने हात मानिएका पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि बोले विप्लव,२९ गते नेपाल बन्दको घोषणा

    नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेलगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिरोध जनाएका छन् । मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाईसमेत बिना कारण गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले त्यसको कडा शब्दमा...बाँकी

    १५ प्राविधिक ससस्त्र प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती (हेर्नुस् नामावली)

    ससस्त्र प्रहरी बलको प्राविधिक समूह स्वास्थ्य तर्फ १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती भएको छ । गृह मन्त्रालयले सोमवार एक निर्णय गर्दै १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती गरेको हो ।...बाँकी

    भदौ १ गतेदेखि नयाँ कानुनी ब्यवस्था : पहिलोपटक ६ कसूरमा अाजीवन कारावासकाे सजाय

    नेपालकाे कानुनमा मृत्युदण्ड र अाजीवन कारावासकाे सजायकाे व्यवस्था छैन । तर, अब कानुनमा अाजीवन कारावासकाे व्यवस्था गरिएकाे छ । त्याे व्यवस्था यही भदौ १ गतेदेखि लागु समेत हुने भएकाे छ । मुलुक अपराध (संहिता) ऐन,...बाँकी

    भक्तपुरका एक युवक नक्कली पेस्तोलसहित पक्राउ

    भक्तपुरको चाँगु नारायण नगरपालिका दुवाकोट घर भएका एक युवकलाई प्रहरीले नक्कली पेस्तोल सहित पक्राउ गरेको छ । आइतवार उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट घर भै काठमाडौं महानगरपालिका-११ सुन्धारामा डेरा...बाँकी

    सर्लाहीमा तस्करले ढाले सिसौ र मसला : थाँहा नै नभएको संवन्धित कार्यालयको जिकिर

    सर्लाहीको घुर्कौली नजिक बागमती सिचाइ आयोजनाको नहरको डिलमा लगाईएको सिसौ तथा मसला जातको रुख अवैधानिक कटान गरी चोरी तस्करी भएको छ । गढैया शाखा अन्तर्गत चारलीक नहरमा रहेको मसला जातको रुख कटान गरी तस्करी भएको...बाँकी

    मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ –गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशिय अपराधलाई नेपालले गम्भिर रुपमा लिएको बताएका छन् । ईण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘ मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराध ’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्याहाँ संवोधन गर्दै...बाँकी

    ऊर्जा क्षेत्रको नियमनका लागि आयोग गठन गरिने

    ऊर्जा क्षेत्रको नियमनका लागि सरकारले विद्युत् नियमन आयोग गठन गर्ने भएको छ । गतवर्ष नै पारित भएको विद्युत् नियमन आयोग ऐनको लागि विद्युत् नियमन आयोगको नियमावली पारित भएको पनि दुई महिना बितेपछि ऊर्जा, जलस्रोत तथा...बाँकी