मधेस आन्दोलनका बेला सशस्त्र प्रहरी बलका असई थमनबहादुर विकको हत्याका आरोपी २ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित २८ अभियुक्तहरुलाई अविलम्ब पक्राउ गर्न जनकपुर उच्च अदालतले परमादेश जारी गरेको छ । हत्याका प्रतिवादीलाई पक्राउ...बाँकी
नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । नेपाल...बाँकी
सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी...बाँकी
sano thimi सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी...बाँकी
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७४ /०७५ मा झण्डै दुई करोड राजस्व संकलन गरेको छ । पूर्व पश्चिम लोकमार्गका साथै जिल्लाका अन्य हुलाकी मार्गहरुमा समेत नियम विपरीत चलाइएका साना ठुला २९ हजार ५...बाँकी
आफ्नै छोराको घाँटी काटेर हत्या गर्ने बाबु पक्राउ परेका छन । मंगलवार राती अन्दाजी १२ बजेको समयमा संगै सुतीरहेका १७ बर्षिय छोरा सागर चापागाईको हत्या गरेको आरोपमा प्रहरीले बाबुलाई बक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी
bhaktaput thimi नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । बैचारिक र सैद्धान्तिक एकता बिना नै पार्टी एकतामा हाम्फालेका एकताका एक सुत्रधार श्रेष्ठ नेतृत्वको अपमानका...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारी मात्र नभई राजनीतिक नेतृत्व पनि आर्थिक नियम भित्र रहनुपर्ने बताएका छन् । मंगलवार महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने...बाँकी