News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षाका उपसचिवहरुलाई केहि दिनमै जिम्मेवारी दिइदैै

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षा सेवाका उपसचिवहरुले जिम्मेवारी पाउने भएका छन् । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौ उपसचिवले बल्ल जिम्मेवारी पाउने भएका हुन् ।...बाँकी

    मुलुकी ऐनमार्फत नागरिकको स्वतन्त्रतामाथि हमला गरिएको दाबी

    राष्टिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले लोकतन्त्रमा नागरिकले बोल्ने र सरकारले सुन्ने भएपनि त्यसको विरुद्धमा मुलुकी ऐन आएको बताएका छन् । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारसहित आधारभूत कुरा मौलिक लेखिएको संविधान जारी भइसकेकोले मुलुकी ऐन...बाँकी

    ३३ मुद्दा सीडीओकै हातमा

    सङ्घीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खारेजी समेतका माग उठिरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले भने सीडीओलाई उत्तिकै शक्तिशाली कायम राखेको छ । हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था...बाँकी

    साईबर अपराध अनुसन्धानको क्रममा तुरुन्त सूचना पाउने वातावरण बनाउन जोड

    नेपाल प्रहरीले सोमबार साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध...बाँकी

    सर्लाहीका नुहाउन गएका दुई बालिकाको मृत्यु

      सर्लाहीको मनुस्मारा खोलामा नुहाउन गएका दुई बालिकाको खोलामा डुबेर ज्यान गएको छ । जिल्ला को दक्षिण पश्चिम क्षेत्रमा पर्ने मनुस्मारा खोलामा नुहाउन गएका दुई बालिकाको खोलामा डुबेर ज्यान गएको हो । ज्यान जाने बालिकाहरुमा...बाँकी

    लखन्देही पुल नजिक टिपर पल्टियो

    पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा आईतबार विहान एक टिपर दुर्घटनामा परेको छ । इश्वरपुरबाट वीरगन्जको लागि क्रसरबाट निकालिएको बालुवा लिएर आउदै गर्दा नवलपुरको लखन्देही पुल नजिक टिपर दुर्घटनामा परेको हो । बालुवा लिएर आएको ना...बाँकी

    प्रअ अनैतिक परेपछि थुनामा राख्न अदालतको आदेश

    आफ्नै विद्यार्थीमाथि अनैतिक व्यवहार गरेको अभियोग लागेका प्रधानाध्यापक पुर्पक्षको लागि थुनामा परेका छन् । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने प्रअ पुर्पक्षका लागि थुनामा परेका हुन् । जिल्लाको फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका...बाँकी

    यस्तो बन्यो एसीया कप छनौट खेल्ने क्रिकेट टोली (खेलाडी र खेलतालिका सहित)

    एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको छ । भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि टोली घोषणा गरिएको हो । टोलीमा कप्तान पारस खड्का,...बाँकी

    बलात्कारीलाई फाँसीको माग गर्दै कालो पेटीकोटमा प्रदर्शन

    बलात्कारीलाई फासी हुनुपर्ने मागसहित  शनिबार काठमाडौंको माइतीघर मण्डलामा अधिकारवादीहरुको एक समुहले कालो पेटीकोट लगाएर प्रदर्शन गरेको छ । देशमा बलात्कारको घटना बढिरहेको मा चिन्ता व्यक्त गर्दै उक्त समुहले बलात्कारीलाई फाँसी हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो...बाँकी

    प्रहरीद्वारा चोरीमा संलग्न हवल्दार पक्राउ

    एक साताअघि चोरी भएको स्कारपियो जीप चोरीमा प्रहरीकै संलग्नता देखिएको छ । पश्चिम नवलपरासीको सुनवलबाट चोरिएको जीप सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेपछि उनलाई पक्राउ गरिएको छ । बा १५ च २१०४ नं को...बाँकी