News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    गृहमन्त्री बादलले बाँडे शान्तिसुत्र

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् । गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग,...बाँकी

    मुख्यमन्त्री गुरुङ भन्छन् यौन धन्दा लुकिछिपी होइन, खुलमखुला हुनुपर्छ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् याैन ब्यवसायप्रति उदार देखिएका छन् । प्रदेश भित्र अवैध यौन धन्दा भैरहेको जिकिर गर्दै उनले यसलाइ बैधता दिन आवश्यक रहेको बताए । होटल संघ नेपाल र पश्चिमाञ्चल होटल संघद्वारा  मंगलबार...बाँकी

    विद्यालयमै सेनेटरी प्याड

    किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । रजस्वला हुँदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी...बाँकी

    भारतसंगको खुला सिमानामा रोक लगाए प्रतिवाद गर्ने मन्त्रीकै चेतावनी

    प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले खुला सिमानालाई केन्द्रीय सरकारले नियन्त्रण गर्ने षड्यन्त्र गरिरहेको खुलासा गरेका छन् । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरले रौतहटको गौरमा आयोजना गरेको प्रादेशिक पत्रकारिता र सरोकारवाला...बाँकी

    नेपाल-चीन सम्वन्धले भारतमा हंगामा : सबै मिडियामा बने ब्यानर न्यूज

    बिहीबार राति नेपाल र चीनका प्रतिनिधिबीच नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) मा सहमति जुटेपछि विशेष गरी भारतीय सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गरेका छन् । सहमतिअनुसार चीनले आफ्ना सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी नेपाललाई...बाँकी

    जनसहयोगको अपेक्षा गरेको छु : गृहमन्त्री ‘बादल’ ( हेर्नुस् अन्तरवार्ता )

    तपार्इंले गृहमन्त्रालय सम्हालेको छ महिना पूरा भएको छ । देशको वर्तमान शान्ति सुरक्षाको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ ? – अस्ति भर्खरै मात्र देशको वर्तमान शान्ति सुरक्षाको अवस्था र गृहप्रशासन सुधारको विषयमा एउटा समीक्षा...बाँकी

    नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने

    नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी दुई देशले पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रूप दिएका छन् । यससँगै नेपाल र चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौैता कार्यान्वयन आउने बाटो...बाँकी

    शिक्षक सेवा आयोगको नयाँ ब्यवस्था, फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

    शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव...बाँकी

    पद्मरत्नलाई नोवेल पुरस्कारका लागि प्रयास गर्ने मन्त्री पण्डितको प्रष्टोक्ति

    नेपाल सम्वत् र नेपालभाषा आन्दोलनका अगुवा, प्रजातान्त्रिक आन्दोलनका नेता, वरिष्ठ मानव अधिकारवादी नेता एवं साहित्यकार पद्मरत्न तुलाधरको नागरिक अभिनन्दनको कार्यक्रम नजिकिदै गर्दा राजधानीमा “नेपाल सम्वत् र पद्मरत्न” विषयक विचार गोष्ठीको आयोजना गरियो । राष्ट्रिय विभूति शंखधर...बाँकी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका घिमिरे प्रमुख आयुक्तमा सिफारिश

    संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख...बाँकी