News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    क्याम्पस प्रमुखलाई कालोमोसो

    जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का क्याम्पस प्रमुखलाई कालोमोसो दलिएको छ । आइतबार विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाभलाई कार्यकक्षमै कालोमोसो दलिदिएका हुन् । राजपा निकट राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख लाभलाई कालोमोसो दलेर...बाँकी

    देशका हजारौ बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा अवसर

    देशका हजारौ बेरोजगार युवालाई लक्षित गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सीपमुलक तालीम दिने भएको छ । कृषिप्रधान देश भएर पनि युवाहरु बेरोजगार बन्नुपरेपछि मन्त्रालयले कृषि उद्यम तालीमको योजना ल्याएको हो । कृषि मार्फत रोजगारी...बाँकी

    बिना चन्दा काँग्रेसको महासमिति बैठक, १ करोडले धान्ने

    नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबारबाट सुरु हुँदैछ । औपचारिक उद्घाटन भने शनिबार मात्रै हुनेछ । यो पल्ट कांग्रेसले खर्चमा नियन्त्रण गरेको र कसैसँग पनि चन्दा नमागेको बताइएको छ । यसअघि कांग्रेसले चन्दाका लागि विभिन्न निकायलाई...बाँकी

    सरकारले गर्यो किसानको ऋण मिनाहा

    सरकारले साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको सञ्चार तथा...बाँकी

    सर्वोच्चका न्यायाधिस जबरालाई‘ह्याप्पी वर्थ डे’उपहार

    सर्वोच्च अदालतका न्यायाधिस चोलेन्द्र शमशेर जबराको आज जन्मदिन परेको छ । उनको जन्म २०१४ मंसिर २८ भएको थियो । ६१ वर्षे जन्मोत्सव उनको लागि फलिफाप बनेको छ । संवैधानिक परिषद्ले आजै प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमशेर जबराको...बाँकी

    रोकियो तीन जोडी बालविवाह

    यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको...बाँकी

    १२ वर्षीया बालिकालाई बलात्कार गर्ने पाण्डे पक्राउ

    पैसाको प्रलोभन देखाई फकाई फुलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डे रहेका छन । पाण्डेले बस्ने सोही ठाउँ बस्ने बर्ष १२ की बालिकालाई मङ्सिर...बाँकी

    भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न

    भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न भएको छ । जिल्लास्थित २ दर्जन विद्यालयका प्रतिनिधिहरुलाई प्रदान गरिएको ५ दिने शिक्षक पेशागत सहयोग तालिम मंगलवार सम्पन्न भएको हो । जिल्ला विकाश तथा समन्वय इकाई भक्तपुरको सभाहलमा संचालित...बाँकी

    स्थायी सरकार भएकै कारण छिमेकी राष्ट्रबीच सुसम्बन्ध

    नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली जनताले आशा एवं भरोसा गरे अनुरुप नै सरकार अघि बढेको...बाँकी

    राजपालाई राजनीतिक शक्तिको रूपमा हेर्न नचाहनेहरूले भ्रामक प्रचार गरिरहेछन : महामन्त्री सिंह

    ० राष्ट्रिय जनता पार्टी नेपालमा संयोजक परिर्वतन भएसँगै पार्टी भित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ नि ? — सबैको आ–आफ्नो प्रस्तुुती र दृष्टिकोण हुन्छ । राजपामा संयोजक परिर्वतन भएको कुरा पार्टीको वैधानिक प्रक्रिया नै हो ।...बाँकी