News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य समाचार

    ७७ जिल्लाकै सीडीओले दिए प्रदेश सरकारलाई असहयोग गर्ने धम्की

    प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न माग गरेका छन्। सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानुन संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। ७७ जिल्लाका सीडीओले आफूहरूको...बाँकी

    ट्रकमा ठक्करबाट एक युगल जोडीको अन्त्य

    पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटरसाइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटरसाइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग...बाँकी

    असनमा करीब १ बजे ड्युटीमा रहेका ५३ बर्षिय रेक्युरिटी गार्डको हत्या

    इस्टवेस्ट सेक्युरिटिका सुरक्षा गार्ड तुलबहादुर तामाङको गएराति हत्या भएको छ । ड्युटीमै रहेका बेला धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको हो । दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तामाङलाइ गएराति करीब १ बजेतिर असननजिकै...बाँकी

    सन्दिपलाई दिल्लीले दियो ३२ लाख : बिश्वभरबाट बधाइको ओइरो (हेर्नुस् कस्ले के भने)

    नेपाली क्रिकेटको इतिहासमा सन्दिप लामिछानेले सुनौलो अक्षरले नाम लेखाएका छन । उनी २० लाख भारतीय रुपैयाँ पाउने गरि ‘दिल्ली डेयर डेभिल्स’मा अनुबन्ध हुनेभएपछी दामसंगै नाम पनि कमाउने पहिलो नेपाली बनेका छन । आइपिएलको लागि भएको...बाँकी

    क्रियाशील पत्रकारलाई जीवन बीमा, निःशुल्क शय्याको व्यवस्था लगायतका माग

    नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको...बाँकी

    बाम गठबन्धनबीच प्रदेश सभामुख,उपसभामुख,मुख्यमन्त्री र मन्त्रीहरुबारे कुरा मिल्यो

    २ नम्बर प्रदेश बाहेकमा बहुमत पाएको बाम गठबन्धनले प्रदेश सरकार बनाउन सहमती गरेको छ । ६ प्रदेश मध्य ४ वटाको मुख्यमन्त्री र सभामुख एमालेलाई र २ वटाको माओबादी केन्द्रलाई बाडँफाड गर्नेगरी कुरा मिलेपछि सहमती भएको...बाँकी

    जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत एक कर्मचारीसहित २ पक्राउ

    जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत एक कर्मचारी नै पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् । जिप्रकाका कम्प्युटर अपरेटरसहित दुई जना गोली र लागूऔषधसहित पक्राउ परेका हुन् । जिप्रकाका कम्प्युटर अपरेटर सरोज कुमार पासवान...बाँकी

    बर्दिवासलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले फागुन १६ देखि बर्दिवास महोत्सव

    बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ ।...बाँकी

    रोल्पामा चरेस कारोबारी : २२ बर्षिय युवा समातिए

    माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको...बाँकी

    एकता नगर्ने दाउमा ओली , सकसमा प्रचण्ड

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड संग आक्रोसित बनेका छन । आफ्नो पार्टी भित्र प्रचण्डले खेल्न खोजेको भन्दै उनी आक्रोसित बनेका हुन् । गुट नै गुटको पार्टी भनेर पनि चिनिने एमालेमा अध्यक्ष ओली गुट...बाँकी