News Portal

  • असनमा करीब १ बजे ड्युटीमा रहेका ५३ बर्षिय रेक्युरिटी गार्डको हत्या

    इभक्तपुर संवाददाता
    ६४२ पटक

    इस्टवेस्ट सेक्युरिटिका सुरक्षा गार्ड तुलबहादुर तामाङको गएराति हत्या भएको छ । ड्युटीमै रहेका बेला धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको हो ।

    दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तामाङलाइ गएराति करीब १ बजेतिर असननजिकै मच्छिन्द्रबहालमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट देखिएको थियो । अत्यधिक रक्तश्राबका कारण करीब २ बजेतिर तामाङको मृत्यु भएको अस्पतालले घोषणा गर्यो ।

    सीसीटिभी फुटेजको आधारमा हत्यामा संलग्नहरुको खोजी भैराखेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि...

    बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई सकस

    कालिकोटमा नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । २०७७ साल साउन...

    रफतको तेह्रौं वार्षिकोत्सवमा तीनजना पुरस्कृत

    भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो...