गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेलाई अर्को दशा आइपरेको छ । उनी मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि सपथ नालिदै निलम्बनमा परेका छन । सांसद दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाँय सुनाइएको छ । २०६४...बाँकी
छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा...बाँकी
bhaktapur changu surya binayak thimi नेपाली सेनाले काठमाडौँ–तराई / मधेश द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भारत संग नलिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन नै गरेर नेपाली सेनाले (डिपिआर)आफैँ तयार गर्नेकुरा सार्वजनिक गरेको हो । द्रुतमार्ग निर्माणका सन्दर्भमा...बाँकी
काँग्रेस नेतृत्वको सरकारले आज प्रदेशको केन्द्र तोक्ने तयारी गरेको छ । प्रदेश नम्बर ३ को केन्द्रको रुपमा चर्चामा रहेको भक्तपुरको सट्टा ललितपुरलाई अगाडी सार्न लागिएको छ । केन्द्रको बिषयमा नेताहरुको आ -आफ्नै अडान रहेको र...बाँकी
भीमदत्तनगरपालिकामा एक महिलाद्वारा जवान पुरुषको हत्या भएको छ । वडा नम्बर १८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय ससस्त्र प्रहरी राजु बोहराको चक्कु प्रहार गरी गएराती हत्या गरिएको हो । बोहरासँग १ महिनादेखि...बाँकी
नेपालका कम्युनिष्ट पार्टीहरुको भीडमा फेरी अर्को कम्युनिष्ट पार्टी थपिएको छ । अहिलेका कम्युनिष्ट पार्टीले जनविद्रोह गर्न नसक्ने निष्कर्ष निकाल्दै नेकपा (जनविद्रोह ) नामक नयाँ पार्टीको जन्म भएको हो । वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा...बाँकी
आजकै दिन बि.सं. १९९० सालमा नेपालमा महाभूकम्प गएको थियो । उपत्यकामा सबैभन्दा ठुलो क्षती भक्तपुरमा भएको थियो भने उपत्यका बाहिर गोरखामा । भक्तपुरमा ७ सय घर भत्केर ५ सय बढी मानिस मरेका थिए भने गोरखामा...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताएका छन । चौथो तारेभिर महोत्सवको सोमबार गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै...बाँकी
उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ...बाँकी
जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी...बाँकी