News Portal

  • सन्दिपलाई दिल्लीले दियो ३२ लाख : बिश्वभरबाट बधाइको ओइरो (हेर्नुस् कस्ले के भने)

    इभक्तपुर संवाददाताभक्तपुर, १४ माघ
    १३१९ पटक
    भक्तपुर, १४ माघ

    नेपाली क्रिकेटको इतिहासमा सन्दिप लामिछानेले सुनौलो अक्षरले नाम लेखाएका छन । उनी २० लाख भारतीय रुपैयाँ पाउने गरि ‘दिल्ली डेयर डेभिल्स’मा अनुबन्ध हुनेभएपछी दामसंगै नाम पनि कमाउने पहिलो नेपाली बनेका छन ।

    आइपिएलको लागि भएको खेलाडी अक्सनमा लामिछानेलाई २० लाख भारु (नेरु ३२ लाख) खर्च गरेर दिल्ली डेयर डेभिल्सले लिने भएको छ । अक्सन सूचीमा ५ सय ७८ जनाको नाम रहेको थियो जस्मा सन्दिप २ सय ७८ नम्बरमा थिए। आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा एक टिममा बढीमा ८ जना विदेशी खेलाडी रहन सक्ने व्यवस्था छ ।

    १७ वर्षीय लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको भन्दै दिल्ली डेयर डेभिल्सले ट्वीट गरेको छ ।

    अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पनि ‘सन्दीप ठूलो सम्भावना भएका खेलाडी भएको भनेका छन् ।

    नेपालका पुर्व कप्तान बिनोद दासले पनि उनलाई बधाई दिएका छन । १७ बर्षकै उमेरमा उनले पाएको अवसर हुने बिरुवाको चिल्लो पात भएको भन्दै विश्वभरबाट क्रिकेट प्रेमीहरुले उनलाई बधाई र शुभकामना ओइराइरहेका छन ।

    हेर्नुस् कस्ले के भने

    Now a player from NEPAL …17 yr old Sandeep Lamichhane gets an IPL Deal … Great to see … 10 Team World Cup

    Loveliest moment in this auction. Sandeep Lamichhane becomes first Nepal player to be part of the IPL, or for that matter, any international league

    Sandeep Lamichhane, 17 year old legspinner from Nepal, is now an IPL player. Brilliant

    17-year-old sensation with a knack for picking up wickets, @IamSandeep25 will be vying to do his country proud come the Vivo IPL season! 🇳🇵

    Sandeep Lamichhane becomes the first player from Nepal to win an IPL contract as @DelhiDaredevils add the 17-year old leggie to their squad! VIVO

    Congratulations to Sandeep Lamichhane for being the first Nepali cricketer to be selected for (Indian Premier League)! Sandeep set to join GMR group owned Delhi Daredevils.

    प्रतिकृया दिनुहोस्

    भक्तपुरब्यापी आमन्त्रित व्याडमिन्टनमा बस्नेत र श्रेष्ठको जोडी विजयी

    प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका...

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...