News Portal

  • सन्दिपलाई दिल्लीले दियो ३२ लाख : बिश्वभरबाट बधाइको ओइरो (हेर्नुस् कस्ले के भने)

    इभक्तपुर संवाददाताभक्तपुर, १४ माघ
    १२५९ पटक
    भक्तपुर, १४ माघ

    नेपाली क्रिकेटको इतिहासमा सन्दिप लामिछानेले सुनौलो अक्षरले नाम लेखाएका छन । उनी २० लाख भारतीय रुपैयाँ पाउने गरि ‘दिल्ली डेयर डेभिल्स’मा अनुबन्ध हुनेभएपछी दामसंगै नाम पनि कमाउने पहिलो नेपाली बनेका छन ।

    आइपिएलको लागि भएको खेलाडी अक्सनमा लामिछानेलाई २० लाख भारु (नेरु ३२ लाख) खर्च गरेर दिल्ली डेयर डेभिल्सले लिने भएको छ । अक्सन सूचीमा ५ सय ७८ जनाको नाम रहेको थियो जस्मा सन्दिप २ सय ७८ नम्बरमा थिए। आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा एक टिममा बढीमा ८ जना विदेशी खेलाडी रहन सक्ने व्यवस्था छ ।

    १७ वर्षीय लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको भन्दै दिल्ली डेयर डेभिल्सले ट्वीट गरेको छ ।

    अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पनि ‘सन्दीप ठूलो सम्भावना भएका खेलाडी भएको भनेका छन् ।

    नेपालका पुर्व कप्तान बिनोद दासले पनि उनलाई बधाई दिएका छन । १७ बर्षकै उमेरमा उनले पाएको अवसर हुने बिरुवाको चिल्लो पात भएको भन्दै विश्वभरबाट क्रिकेट प्रेमीहरुले उनलाई बधाई र शुभकामना ओइराइरहेका छन ।

    हेर्नुस् कस्ले के भने

    Now a player from NEPAL …17 yr old Sandeep Lamichhane gets an IPL Deal … Great to see … 10 Team World Cup

    Loveliest moment in this auction. Sandeep Lamichhane becomes first Nepal player to be part of the IPL, or for that matter, any international league

    Sandeep Lamichhane, 17 year old legspinner from Nepal, is now an IPL player. Brilliant

    17-year-old sensation with a knack for picking up wickets, @IamSandeep25 will be vying to do his country proud come the Vivo IPL season! 🇳🇵

    Sandeep Lamichhane becomes the first player from Nepal to win an IPL contract as @DelhiDaredevils add the 17-year old leggie to their squad! VIVO

    Congratulations to Sandeep Lamichhane for being the first Nepali cricketer to be selected for (Indian Premier League)! Sandeep set to join GMR group owned Delhi Daredevils.

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...