News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

    अर्घाखाँची ।  आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको...बाँकी

    कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

    चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा...बाँकी

    भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, के हो ‘लकडाउन’ ?

    भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ। नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय...बाँकी

    चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

    चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय...बाँकी

    लामो दूरीका सवारी आवागमन रोकियो

    काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्यालगर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका...बाँकी

    कोभिड १९: बिन्ध्यवासिनी मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

    पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल...बाँकी

    वनका भवनलाई क्वारेन्टाइन कक्ष प्रयोग गर्न सकिने

    काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी...बाँकी

    क्वारेन्टइनका लागि होटल व्यवसायी संघ शिवराजले ११० कोठा उपलब्ध गराउने

    कपिलवस्तु । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम रोक्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ शिवराजले १ सय १० कोठा उपलब्ध गराउने भएको छ । व्यवसायी संघका नगरअध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा आइतबार बसेको बैठकले क्वारेन्टाइनका लागि...बाँकी

    कोरोना संक्रमण रोक्न कपिलवस्तुमा विविध उपाय अपनाइँदै

    कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्युनीकरण गर्न कपिलवस्तुमा विविध उपायहरु अपनाइएको छ । जिल्लाका सबै पालिकाहरुमा हेल्पडेक्स, कोरेन्टाइन, हात धुने, मास्क वितरण तथा जनचेतना मूलक अभियान अपनाइएको छ । यस्तै कृष्णनगर बाहेक...बाँकी

    कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु

    पोखरा । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी...बाँकी