काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउने तयारी शुरु भएको छ ।संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीविरुद्ध...बाँकी
काठमाडौं । सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ ।मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ लागु गरेरै आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयमसेवक...बाँकी
स्वयंसेवक शिक्षक एजेन्सी । भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँचजनाको ज्यान गएको छ।गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने...बाँकी
सीमा विवादका कारण लामो समयदेखि चर्चामा रहेको नवलपरासीको सुस्तामा प्रदेश सरकारले सुरु गरेको आवास निर्माण कार्यक्रमले थप विवाद सृजना हुन सक्ने आशङ्का स्थानीय बासिन्दाले गरेका छन्।प्रदेश सरकारले त्यहाँका विपन्न परिवारलाई लक्षित गर्दै पक्की घर बनाउन...बाँकी
सङ्क्रमणकालीन न्यायिक संयन्त्रहरूमा सरकारले नियुक्त गरेका नयाँ पदाधिकारीहरूले काम थाले पनि नेपालको सशस्त्र द्वन्द्वसँग जोडिएका पक्षका विभिन्न स्वार्थले ती निकायका कामलाई पेचिलो बनाउने विज्ञहरूले बताएका छन्।माओवादी सशस्त्र द्वन्द्व सकिएको १३ वर्षपछि गठित सत्य निरूपण तथा...बाँकी
अमेरिकी राष्ट्रपतिको रूपमा पहिलोपटक भारत भ्रमणमा आएका डोनल्ड ट्रम्प सोमवार अपरान्ह भारतको आगरास्थित प्रसिद्ध ताजमहल पुगेका छन्।अहमदाबादमा ओर्लिएर पहिले सावरमती आश्रम घुमेका ट्रम्प लगत्तै आगरा पुगेका हुन्। अहमदाबादमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत...बाँकी
भक्तपुर । निजामति सेवाका लागि शाखा अधिकृत प्रथम चरणको परीक्षाफल प्रकाशित गरिएको छ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रारम्भिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो । एकीकृत परीक्षा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा...बाँकी
lok sewa लोक सेबा शाखा अधिकृत विश्वभरि नयाँ सङ्क्रमणका सङ्ख्या बढ्दै गर्दा कोरोनाभाइरसको प्रकोपले विश्वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ।हालसम्म अधिकांश सङ्क्रमण चीनभित्र नै पाइएको छ तर दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरू कोभिड-१९ भनिने स्वासप्रस्वासको रोग गराउने उक्त भाइरसको...बाँकी
काठमाडौं । संघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा)का सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न भनेर अध्ययनका लागि गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाका २ जना नेताले अस्वीकार गरेका छन् । नेकपा सचिवालय...बाँकी
जेरुसलेम । गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया...बाँकी