प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो। शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। प्रत्यारोपण...बाँकी
कास्की । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि कास्कीमा पार्टी कमिटी एकीकरण प्रक्रियाले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र...बाँकी
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारी र बालकक्षाका शिक्षक(इसिडि शिक्षक)का तलब तत्काल वृद्धि गरी रकम निकासा गर्नसमेत माग गरेको छ । महासंघले सरकारले अगाडि बढाएको शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रियामासमेत असहमति...बाँकी
काठमाडौं । सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रम ‘अवैध’ भएकाले लागू हुन नदिने भन्दै यसविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी एकजना स्थानीय सरकार प्रमुखले दिएका छन् । ‘यो कुन ऐन र नियमको कुन दफाको...बाँकी
रोल्पा नगरपालिकाले सार्वजनिक पुस्तकालय स्थापना गरेको छ । एक वडा एक पुस्तकालयको कार्यक्रम अघि सारेको नगरपालिकाले सदरमुकाम लिवाङमा पुस्तकालय स्थापना गरेको हो । नगरपालिकाको निर्माण सामग्री सहयोग र खडक दल गण रोल्पाको श्रम सहयोगमा निर्माण...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको...बाँकी
काठमाडौ, २१ फागुन । संसद्मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको...बाँकी
बनेपा, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ मा यात्रुवाहक बस दुर्घटना भएको छ । विहान भएको दुर्घटनामा ४० बढी घाइते भएका छन् । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस पछाडि सार्ने क्रममा...बाँकी
सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु...बाँकी
काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन। नयाँबानेश्वरस्थित संघीय संसद्...बाँकी