News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, स्वास्थ्य-शैली

    प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको...बाँकी

    संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न सांसदलाई दलको निर्देशन

    काठमाडौ, २१ फागुन । संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्। जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको...बाँकी

    काभ्रेमा बस खस्दा ४० बढी घाइते

    बनेपा, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ मा यात्रुवाहक बस दुर्घटना भएको छ । विहान भएको दुर्घटनामा ४० बढी घाइते भएका छन् । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस पछाडि सार्ने क्रममा...बाँकी

    सुर्खेतमा जिप दुर्घटना हुदा तीनको मृत्यु, चार घाइते

    सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु...बाँकी

    राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

    काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन। नयाँबानेश्वरस्थित संघीय संसद्...बाँकी

    प्रधानमन्त्री अप्रेसन थिएटरमा, पाँच घन्टामा मिर्गौला प्रत्यारोपणको काम सकिने

    काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । ओलीको बुधबार (आज ) दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा...बाँकी

    प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

    काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला...बाँकी

    अर्थमन्त्रीमा पुनः डा. खतिवडा नियुक्त, आजै ४ बजे सपथ

    काठमाडौं । अर्थमन्त्रीमा पुनः डा.युवराज खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए । खतिवडाले...बाँकी

    राष्ट्रियसभामा निर्वाचित १८ सांसदको सपथ आज

    काठमाडौं ।  राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएर विदा भएका १९ जना सांसदको स्थानमा आज नव निर्वाचित सांसदहरुको सपथ हुँदै छ । रिक्त हुन लागेका एक तिहाई सांसदका लागि एक महिना अघि (माघ ९ गते)...बाँकी

    वामदेवको राष्ट्रियसभा यात्रा अन्योलमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने...बाँकी