काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले विद्यालयमा नियुक्ति गर्न खोजिएको शिक्षण स्वयंसेवकहरु शिक्षक नभइ स्वयंसेवक मात्रै भएको जनाएको छ । शिक्षा सचिव महेश दहालले स्नातक र स्नातकोत्तर युवाहरुलाई स्वयंसेवा गर्न सरकारले विद्यालयमा पठाउन...बाँकी
भक्तपुर । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी ‘डिकेड चाइल्ड राइट्स हीरो निर्वाचन’ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको...बाँकी
काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । सामाजिक सञ्जाल...बाँकी
दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अट्ठाइस जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त...बाँकी
कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला,...बाँकी
काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा...बाँकी
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई स्थानीयतहहरुले अवज्ञा गरेका छन् । शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न निर्देशन दिएपनि स्थानीय तहहरुबाट त्यसको अवज्ञा भएका छन्...बाँकी
खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन्...बाँकी
काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको...बाँकी
कैलालीमा १ वर्षिय आफ्नै भाइलाई १२ वर्षीय बालकले कुटेर हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या गरेका हुन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला...बाँकी