काठमाडौं । आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिइसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । साथै, मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सतर्कता अपनाउनसमेत विद्यालयलाई निर्देशन दिएको...बाँकी
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ । मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर,...बाँकी
काठमाडौं । कोरोना भाइरसको सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न आइतबार नै निजी सचिवालयलाई...बाँकी
काठमाडौं । बुधवार मिर्गौला प्रत्यारोपण गराउनका निम्ति सोमवार साँझ काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन जानु अगाडि प्रधानमन्त्री केपी ओलीले एक भिडिओ सन्देशमार्फत् आफू चाँडै निको भएर पूर्ववत् काममा फर्कने विश्वास दिलाउन खोजेका छन्।आत्मविश्वासी...बाँकी
काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ । देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र...बाँकी
भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५...बाँकी
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी
sano thimi sanothimi teacher licence शिक्षक लाइसेन्स काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका...बाँकी