News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    भारत आइपुगे अमेरिकी राष्ट्रपति ट्रम्प,पाए भव्य स्वागत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन् । ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन् । विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर स्वागत गरेका...बाँकी

    दश दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध थप आन्दोलन घोषणा

    काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत १० राजनीतिक दलहरुले थप आन्दोलनको घोषणा गरेका छन्। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यलगायत नेताहरुको उपस्थितिमा बसेको बैठकले ‘नेपाल बन्द’...बाँकी

    प्रधानमन्त्रीको जन्मदिन: केक बोक्न हेलिकोप्टर चार्टर्ड, देशको नक्साको केक काटियो, सार्वजनिक बिदा !

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका ६९ औं जन्मोत्सव विवादित बन्न पुगेको छ । सामाजिक सञ्जालमा केक बोक्न हेलिकप्टर प्रयोग भएको, स्थानीय तहले सार्वजनिक विदा दिएको देखि देशको नक्सा सहितको केक...बाँकी

    संविधान संशोधन अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन

    काठमाडौं । संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय...बाँकी

    कार्बन उत्सर्जन कटौती हुने गरी वैज्ञानिक विधिबाट मानव शव गाड्ने प्रस्ताव

    एउटा अमेरिकी फर्मले मानिसको शवलाई जमिनमा गाड्ने विधि वातावरणमैत्री हुने वैज्ञानिक विवरणहरू सार्वजनिक गरेको छ।संयुक्त राज्य अमेरिकामा गरिएको एउटा नमुना अध्ययनमा सहभागी भएका स्वयंसेवकहरूका शरीरका तन्तुहरू ३० दिनभित्र सुरक्षित र पूर्ण रूपमा नष्ट भइसक्ने उल्लेख...बाँकी

    पृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्षमा जान खोज्दा मृत्यु

    क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ।पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो। सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा...बाँकी

    सुन चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको ८० हजार नजिक

    काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बढेसँगै मूल्य ८० हजार नजिक पुगेको छ । शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको...बाँकी

    बालुवाटारमा प्रधानमन्त्रीको यस्तो ‘बर्थडे सेलिब्रेसन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना...बाँकी

    दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या दोबर

    दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको...बाँकी

    चीनमा कोरोनाभाइरस फैलिँदा नेपालमा सुनदेखि लसुनसम्म महँगो

    चीनमा तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि त्यसको प्रभाव अहिले विश्वभरि देखा परिरहेको छ। उक्त प्रकोपका कारण नेपाल पनि प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभावित भएको छ। नेपालमा अहिलेसम्म केवल एक जनामा मात्र कोभिड-१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण...बाँकी