चर्को विवादमा परेको अमेरिकी अनुदान सहयोगसम्बन्धी मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अध्ययन गर्न सत्तारूढ दलले गठन गरेको कार्यदलले त्यसमा केही परिवर्तन गर्ने सुझाव दिएको भोलिपल्ट उक्त दलका एक शीर्ष नेताले एमसीसी परिमार्जन नै हुन नसक्ने...बाँकी
२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति...बाँकी
उदयबहादुर चलाउने ‘दिपक’ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा दिने...बाँकी
एजेन्सी । संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ।विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ। उक्त नयाँ...बाँकी
एजेन्सी । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। प्रहरीले बताए अनुसार राति करिब...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले...बाँकी
बाजुरा । बाजुरामा बुधवार चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले...बाँकी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्वजनिक विद्यालयहरुमा सिकाइ केन्द्रित क्रान्ति आवश्यक रहेको बताएका छन् । घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो । सरकारले ०७६ देखि ०८५ साललाई...बाँकी
काठमाडौं । सार्वजनिक विद्यालयको सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै काठमाडौं कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका पौडेल नेपाल सम्मानित भएकी छन् । शिक्षा पत्रकार समूहले आफ्नो २० औं साधरण सभा एवं १० औं...बाँकी
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाने माध्यमिक विद्यालय, सिरानचोक १ गोरखाका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचारका चारमुद्दा दायर गरेको छ । साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना ३ लाख...बाँकी