News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो

      काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित कालका लागि सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै तुनावको मिति अनिश्चित कालका...बाँकी

    भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा

      काठमाडौं । भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...बाँकी

    सरकारले भक्तपुर खरिपाटीका त्रसित स्थानीयका लागि घरदैलो अभियान गर्दै

    काठमाडौं । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा  घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने...बाँकी

    शिक्षा पत्रकार समूहको अध्यक्षमा अधिकारी

    काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् । समूहको दशौं अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार शेषकान्त पण्डितलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा मात्रै भएको निर्वाचनमा अधिकारीले २२...बाँकी

    प्रधानमन्त्री ओलीद्वारा वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको खुलासा

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु भएको खुलासा गरेका छन् ।आफ्नो गृहजिल्ला झापा पुगेर ओलीले आफ्नोवर्तमान सरकारले विकास र समृद्धिको माहोल तयार गरेको देखेर विकासको गति रोक्ने र मुलुकलाई फेरि अस्थिरतातर्फ...बाँकी

    महराको मुद्दामा सोमबार फैसला हुने

    काठमाडौं । जबर्जस्ती करणी उद्योगसम्बन्धी पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतले सोमबार मात्र फैसला गर्ने भएको छ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको सुनुवाइ सकिएको छ।फैसला भोलि मात्र आउने सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिए।...बाँकी

    भक्तपुरका स्थानीयका लागि छुट्टै ‘हेल्थ डेस्क’

    काठमाडौं । चीनबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी...बाँकी

    भक्तपुरमा पुस्तक हेर्दा उपहार

    फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । अरुबेला युगल जोडीले भरिभराउ भक्तपुरको सिद्ध पोखरी यस दिन अझ खचाखच थियो । यसको वरिपरि मायालु युगल जोडीहरूको रौनक हेर्न लायक थियो । युवा पुस्ता प्रेमिल वातावरणमा रमाइरहदा केहि...बाँकी

    टिपरको ठक्करले दुई विद्यार्थीको ज्यान लियो

    विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको शनिवार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही...बाँकी

    चीनबाट आउनेका लागि यसरी तयार छ ‘खरिपाटी क्वारेन्टाइन’

    काठमाडौँ । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट शनिबार राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ । भवन बाहेक सम्पूर्ण नयाँ...बाँकी