News Portal

  • गृहपृष्ठ समाचार

    सूचना प्रविधि विधेयक प्रेस स्वतन्त्रता र मौलिक हकविरुद्ध

    काठमाडौँ । सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्धमा भएको भन्दै सरोकारवालाहरुले सच्याउन सडक आन्दोलन गर्नुपर्ने बताएका छन् । उनीहरुले संविधानले प्रत्याभुत गरेको मौलिक हकविरुद्धमा विधेयक ल्याइएको भन्दै सच्चाउन सडक संघर्षको आवश्यकता भएको...बाँकी

    ‘देउवासँग न पार्टीको न राष्ट्रको लागि सपना छ’

    नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले भने, “मैले यसअगाडि सभापति...बाँकी

    एनप्याब्सन २२ औं वर्षमा, सुरक्षित विद्यालय अभियान शुभारम्भ

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग...बाँकी

    नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग उर्जामन्त्रीको अपिल

    युएइ पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायलाई अपिल गरेका छन्। अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ...बाँकी

    प्रहरीद्वारा बौद्धमा गोली प्रहार

    काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । प्रहरीले १७ महिने बालिकाको हत्यामा संलग्न विष्णु लामालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले...बाँकी

    अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यद्वारा सपथ ग्रहण

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन्। सपथ ग्रहण...बाँकी

    ‘भुलवश’ युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

    इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण” विमान खसालिएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।...बाँकी

    कम्युनिस्टहरु एकताबद्ध हुनुको विकल्प छैन – प्रचण्ड

    काठमाडौं   ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । नेकपाले धुम्रबराहस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट...बाँकी

    शुक्रवार चन्द्रग्रहण लाग्ने समाचार भ्रमपूर्ण – पञ्चाङ्ग निर्णायक समिति

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विभिन्न सञ्चार माध्यममा प्रकाशित आज चन्द्रग्रहण लाग्ने खबरलाई भ्रमपूर्ण भएको जनाएको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुबाट आज चन्द्रग्रहण भनी खबर प्रकाशित हुनुले सर्वसाधरणमा भ्रम...बाँकी

    आफ्नै साथीको हत्यामा संलग्न भनिएका ७ जना समातिए

    आफ्नै साथीको हत्या गरि फरार रहेको आरोपमा सिन्धुपाल्चोक प्रहरीले सात जना मानिसहरूलाई पक्राउ गरेको छ । पर्साको पोखरीया-८ घर भै सिन्धुपाल्चोकमा ज्यालामजदूरी गर्दै आएका ३७ वर्षका राजकुमार मुखियाको हत्यामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका...बाँकी