भक्तपुर । गृहमन्त्री रामबहादुर थापा बादलले मजवुत पूर्वाधार र नागरिकको सुरक्षा नै समृद्ध नेपालको आधार भएको बताएका छन् । पूर्वाधार र संरचना मजवुत नबनाई नागरिकलाई सुरक्षित बनाउन नसकिने र नागरिकलाई सुरक्षित नबनाई मुलुक समृद्ध नबन्ने...बाँकी
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबार मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली...बाँकी
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले विदेशी पुँजीको पैसाले चुनाव जितेका दलले विदेशीकै हितमा काम गर्ने र ऐन–कानुन पनि तिनीहरुकै पक्षमा बनाउने बताए । सरकारको उद्योग नीति आलोचनायोग्य भएको भन्दै अध्यक्ष बिजुक्छेंले सो...बाँकी
काठमाडौँ । सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्धमा भएको भन्दै सरोकारवालाहरुले सच्याउन सडक आन्दोलन गर्नुपर्ने बताएका छन् । उनीहरुले संविधानले प्रत्याभुत गरेको मौलिक हकविरुद्धमा विधेयक ल्याइएको भन्दै सच्चाउन सडक संघर्षको आवश्यकता भएको...बाँकी
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सबै नेताहरू मिलेर आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई हराउनुपर्ने बताएका छन्। महामन्त्री कोइरालाले पार्टीको नेतृत्व एउटा गुटको मात्र भएकाले अब परिवर्तन गर्नुपर्ने बताएका हुन्। उनले भने, “मैले यसअगाडि सभापति...बाँकी
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग...बाँकी
युएइ पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समूदायलाई अपिल गरेका छन्। अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ...बाँकी
काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । प्रहरीले १७ महिने बालिकाको हत्यामा संलग्न विष्णु लामालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले...बाँकी
नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन्। सपथ ग्रहण...बाँकी
इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण” विमान खसालिएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो।...बाँकी