विवाहको भोलिपल्टै पत्नीको हत्या गरिएको खबर पत्याउन गार्है पर्छ तर धादिङका एक युवकले यस्तै अपत्यारिलो अपराध गरेको आरोप छ । धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरलाइ विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका अभियोग लागेको...बाँकी
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दैवज्ञ ज्योतिष तुलसीराम जोशीको स्मृतीमा शोकसभा सम्पन्न गरेको छ । समितिको सेतोपुलस्थित कार्यालयमा आइतवार शोकसभा सम्पन्न गरिएको हो । समितिका पूर्व सदस्य समेत रहेका जोशीको गत १२ गते ८९ वर्षको उमेरमा...बाँकी
एके- ४७ लाई संसारकै सबैभन्दा पहिलो राम्रो अग्र पंतिमा लड्न प्रयोग गरिने राइफल मानिन्छ । बिद्रोही सेनाको हतियारको रुपमा चिनिने यो राइफलले सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा निकै तहल्का मच्चाएको थियो । नेपालमा...बाँकी
सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ । एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा बिभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड...बाँकी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि खेलको उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। यो नियम सार्वजनिक र निजी दुबै सवारी...बाँकी
traffic विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि...बाँकी
कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटरसाइकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ । पहिलो पटक काठमाडौं...बाँकी
गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीलेले बिहीवार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपालको बिभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग...बाँकी
नेपाली दलित आन्दोलनको एउटा अथक योद्धा हुन् तिलक परियार । परियारको नाम नेपालको जनयुद्ध र दलित आन्दोलनसँग एकसाथ गाँसिएर आउँछ । उमेर जति बित्दै गएको छ, त्यति नै उनमा उत्साह बढ्दै गएको छ । शक्ति...बाँकी
प्रतिनिधि सभा सदस्यको लागि कास्की- २ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेकपाको कास्की जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला समिति बैठकले विद्या भट्टराईलाई उम्मेदवार सिफारिस गरेको हो । सिफारिस भएकी भट्टराई...बाँकी