ने.क.पा.(मसाल)को २०७६ पुसमा सम्पन्न राष्ट्रिय परिषद्को बैठकमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन ) कामरेड, सर्वप्रथम नेपाल कम्युनिस्ट पार्टी(मसाल)को केन्द्रीय समितिकोतर्फबाट पार्टीको आठौँ महाधिवेशनपछिको राष्ट्रिय परिषदको यो प्रथम बैठकमा उपस्थित पार्टीका सबै स्थायी...बाँकी
मोहनविक्रम सिंह
काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६...बाँकी
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका १ सय २२ जना चिनियाँ नागरिक जनही एक हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जरिवाना तिराएर छाड्न आदेश दिएसँगै उनीहरु छुटेका हुन् । चिनियाँ...बाँकी
विवाहको भोलिपल्टै पत्नीको हत्या गरिएको खबर पत्याउन गार्है पर्छ तर धादिङका एक युवकले यस्तै अपत्यारिलो अपराध गरेको आरोप छ । धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरलाइ विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका अभियोग लागेको...बाँकी
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दैवज्ञ ज्योतिष तुलसीराम जोशीको स्मृतीमा शोकसभा सम्पन्न गरेको छ । समितिको सेतोपुलस्थित कार्यालयमा आइतवार शोकसभा सम्पन्न गरिएको हो । समितिका पूर्व सदस्य समेत रहेका जोशीको गत १२ गते ८९ वर्षको उमेरमा...बाँकी
एके- ४७ लाई संसारकै सबैभन्दा पहिलो राम्रो अग्र पंतिमा लड्न प्रयोग गरिने राइफल मानिन्छ । बिद्रोही सेनाको हतियारको रुपमा चिनिने यो राइफलले सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा निकै तहल्का मच्चाएको थियो । नेपालमा...बाँकी
सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ । एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा बिभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड...बाँकी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि खेलको उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। यो नियम सार्वजनिक र निजी दुबै सवारी...बाँकी
traffic
विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका छन् । विश्वभर चलिरहेका अशान्ति, युद्ध, विध्वंश, आतंक र नरसंहारको संरक्षक मात्र नभई त्यसको सञ्चालक र स्रोत समेत अमेरिका भएको दावी पनि...बाँकी
कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटरसाइकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ । पहिलो पटक काठमाडौं...बाँकी