News Portal

  • गृहपृष्ठ समाचार

    विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माणमा अमेरिकाले सघाउने

    गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीलेले बिहीवार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपालको बिभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग...बाँकी

    प्रदेश नम्बर २ का प्रमुख परियार : ७६ वर्षमा पनि उस्तै जोश र जागर

    नेपाली दलित आन्दोलनको एउटा अथक योद्धा हुन् तिलक परियार । परियारको नाम नेपालको जनयुद्ध र दलित आन्दोलनसँग एकसाथ गाँसिएर आउँछ । उमेर जति बित्दै गएको छ, त्यति नै उनमा उत्साह बढ्दै गएको छ । शक्ति...बाँकी

    कास्की-२ को उपनिर्वाचनमा रविन्द्रपत्नी भट्टराई सर्वसम्मत उम्मेदवार सिफारिस

    प्रतिनिधि सभा सदस्यको लागि कास्की- २ मा हुने उपनिर्वाचनका लागि सत्तारुढ नेकपाको कास्की जिल्ला समितिले उम्मेदवार सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला समिति बैठकले विद्या भट्टराईलाई उम्मेदवार सिफारिस गरेको हो । सिफारिस भएकी भट्टराई...बाँकी

    नमूना जनगणना यसै वर्ष : बेरोजगारलाई रोजगारको अवसर,शिक्षकको सट्टा करारमा कर्मचारी राखिने

    प्रत्येक दश वर्षमा गरिंदै आएको राष्ट्रिय जनगणना आगामी २०७८ मा हुनेछ । यसका लागि यो वर्ष सातै प्रदेशमा माघ १ देखि चैत ३० गतेसम्म नमूना जनगणना गरिने भएको छ । यो नमूना जनगणनामा गणक, सुपरीवेक्षक...बाँकी

    महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाही र उनका श्रीमान् बीच सम्बन्ध विच्छेद

    काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने र पछी आरोप लगाएको होइन भनि अस्वीकार गर्ने रोशनी शाही र उनका पतिबीच सम्बन्ध विच्छेद भएको छ । बिहीबार उनीहरुले एक पत्रमा हस्ताक्षर गर्दै सम्बन्ध...बाँकी

    सरकारी किर्तेमा सांसदसंगै सीडीई पनि कारागार चलान

    कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् । उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते...बाँकी

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक

    मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी आमा चित्रकुमारी रेग्मीको निधन भएको हो । ९० वर्षीया चित्रकुमारी लामो समयदेखि मुटु रोगले ग्रसित थिइन् । उनको मिनभवनस्थित निजामती अस्पतालमा उपचारकै क्रममा गएराती निधन भएको...बाँकी

    खेदीखेदी कन्चटमा गोली हानी लुटियो ५ लाख : कारण अर्कै हुनसक्ने स्थानीयको आशंका

    बुटवल, २९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरी फरार भएको छ । आइतवार दिउँसो रुपन्देहीको ओमसतिया...बाँकी

    रोल्पाको थवाङमा पहिरोमा परि ६ जनाको मृत्यु

    तस्वीर : सांकेतिक रोल्पाको विकट गाउँ थवाङमा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा उक्त हताहती भएको हो । पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार...बाँकी

    कपनमा केटाहरुको ग्याङ फाइट : १८ वर्षिय राई रहेनन्

    काठमाडौंको कपनमा केटाहरुको ग्याङ फाइटमा परि एक युवकले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा खोटाङका १८ वर्षिय सञ्जय राई रहेका छन् । प्रहरीका अनुसार ग्याङ फाइटमा परि गम्भीर घाइते भएका राईको मंगलबार राति ज्यान गएको...बाँकी