मकवानपुर । शुल्क वृद्धिको विरोधमा यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।...बाँकी
काठमाडौं । नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर...बाँकी
जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको...बाँकी
काठमाडौं । वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मगलबार...बाँकी
snow fall
सुर्खेत । हार्ने चुनावमा लडाउन खोजेको भन्दै राष्ट्रिय सभाका एक उम्मेदवारले टिकट फिर्ता गरेकी छन् । सुर्खेतकी सावित्री पौडेलले निर्वाचनको टिकट फिर्ता गरेकी हुन् । ५० वर्षीया सावित्रीलाई कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशको महिलातर्फ टिकट...बाँकी
काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा (नासु) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन गर्ने तयारी गरेको छ। आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान...बाँकी
बुटवल । प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो । माघीका...बाँकी
सर्लाहीकी एक युवती घरबाट हराएको चार दिनपछि मृत फेला परेकी छन् । सर्लाहीको वागमती नगरपालिका ५ राजघाट टेकानेकी २५ वर्षीया युवती पूर्णिमा मोक्तानको शव फेला परेको हो । ४ दिन अघि घरबाट मेला हेर्न हिडेकी...बाँकी
सर्लाही
प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सोमबार सुटुक्क सिन्धुपाल्चोक पुगेका छन् । पार्टीका केही नेता, सीमित सचिवालयका सहयोगी लिएर पत्नी सीता दाहाल सहित उनी चौतारा साँगाचोकगढी नगरपालिका—९ कदमवासका...बाँकी
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको...बाँकी