News Portal

  • गृहपृष्ठ समाचार

    सगरमाथामा ध्रुवको रहस्मय मृत्यु भयो : परिवार

    सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने बताएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित संघसंस्थाले लापरबाही गर्दा...बाँकी

    ५ लाख बुझाएर रवि लामिछाने रिहा : अस्मितालाई चाहिएन धरौटी

    तस्वीर: नारायणी अनलाइन शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत, चितवनका...बाँकी

    रवि लामिछाने समर्थकका कारण चितवनमा अनिश्चितकालिन कर्फ्यु (आदेश सहित)

    तस्वीर : नारायणी अनलाइन रवि लामिछाने समर्थकका कारण जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यु आदेश जारी गरेको छ । आज साँझको प्रहरी प्रदर्शनकारी झडपमा परी डीएसपीसहित ७ प्रहरीलाइ अस्पताल भर्ना गर्नु परेपछि प्रशासनले कर्फ्यु आदेश जारी...बाँकी

    ‘दलित भएर किन चस्मा र कोट लगाएको’ भन्दै कुटपिट

    बाजुरामा एक जना दलित अधिकारकर्मीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेकाे जनाएकाे छ । बाजुरकाे...बाँकी

    ट्राफिक प्रहरीकै गाडीले ठक्कर दिंदा एक पैदल यात्रुको मृत्यु

    काठमाडौँको कोटेश्वरमा प्रहरीकै गाडीले ठक्कर दिंदा एक पैदल यात्रुको ज्यान गएको छ । ट्राफिक प्रहरी सवार गाडीले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गएको हो । प्राप्त सूचना अनुसार उक्त गाडी बा १ झ ७८६६ नम्बरको...बाँकी

    अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि प्रहरी फन्दामा

    चितवनको देवघाटमा अन्त्येष्टिका लागि लगिएको जुम्ल्याहा एक शिशु चल्मलाएपछि अस्पताल पुर्याइएको छ । मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि निकालेर परीक्षणका लागि भरतपुर अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले...बाँकी

    एकाबिहानै त्रिसूलीमा खस्यो यात्रुवाहक बस

    सर्लाहीबाट काठमाडौका लागि हिडेको बस त्रिसूली नदीमा खसेको छ । ना६ख ७४६९ नम्बरको बस त्रिसुलीमा खसेको हो । बस नदीमा खस्दा ३ जनाको निधन भएको र १ दर्जन बढी घाइते भएका छन् । मृतकको सनाखत...बाँकी

    काठमाडौँमा मङ्सिर २८ र २९ गते प्रेस युनियनको नवौँ महाधिवेशन गर्ने मिति तय

    काठमाडौं । नेपाल प्रेस युनियनले नवौँ महाधिवेशनको मिति तय गरेको छ । युनियनले आफ्नो नवौँ महाधिवेशन आगामी मङ्सिर २८ र २९ गते काठमाडौँमा गर्ने भएको हो । अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त...बाँकी

    छोराछोरीसहित नारायणीमा पसेकी आमा बाचिन्, बगे अढाई वर्षिय छोरा र डेढ वर्षिया छोरी

    आफ्नो छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक निर्दयी आमा बाचेकी छन् तर घटनामा अबोध बालबालिकाको ज्यान गएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ की २४ वर्षिया सुधा विश्वकर्मा छोराछोरीसहित नारायणीमा हाम फालेकी थिइन् । विश्वकर्मालाइ स्थानीयले बग्दै...बाँकी

    चाँगुनारायणमा नयाँ कलेज सञ्चालन : रोम्बस स्कूलको सफलतापछि अब रोम्बस कलेज पनि

    भक्तपुर, १८ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ कलेज सञ्चालनमा आएको छ । चाँगुनारायण- ७ कमलविनायकमा नयाँ कलेज संचालनमा आएको हो । विद्यालय शिक्षाको क्षेत्रमा योगदान गरिरहेका शिक्षाकर्मी मिलेर नयाँ कलेज संचालनमा ल्याएका हुन् ।रोम्बस...बाँकी