News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    अदालतबाट दोषी ठहर हजारौँ व्यक्ति फरार, १४ अर्ब जरिवाना उठ्न बाँकी

    काठमाडौं । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहरिएर पनि वर्षौंदेखि फरार रहेका व्यक्तिहरूलाई सरकारी सेवा लिनबाट वञ्चित गरिने अधिकारीहरूले बताएका छन्।उनीहरूको कैद सजाय भुक्तान र जरिबाना तिराउने उद्देश्यले फैसला कार्यान्वयन निर्देशनालयले सरकारी निकायहरूमा पत्राचार सुरु...बाँकी

    कसैको सहयोगले पढ्न पाएका विद्यार्थी अन्यभन्दा उत्कृष्ट

    तुलनात्मक रुपमा अन्य विद्यार्थीहरु भन्दा कसैको सहयोगमा(स्पोन्सरवाला) पढ्न पाएका विद्यार्थीहरुको पढाइ अब्बल पाइएको छ । केहिदिन अगाडि सार्वजनिक भएको वार्षिक परीक्षाको परिणाम सार्वजनिक भएपछि विद्यार्थीको नतिजाले यो अवस्था देखाएको हो । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर...बाँकी

    पुलिससँग कर्णाली प्रदेश निरिह सावित

    सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गत पहिलो खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले कर्णाली प्रदेश बिरुद्ध २६७ रनको विशाल जित हात पारेको छ। खेलमा नेपाल पुलिस क्लबले दिएको ३४७...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक ऋण : पढाइ पूरा नहुन्जेल तिर्नु नपर्ने

    भक्तपुर नगरपालिकाले यस आर्थिक वर्षमा ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने कार्यको निरन्तरता दिंदै नगरपालिकाले यस वर्ष ९१ विद्यार्थीलाई सो ऋण उपलब्ध गराउने भएको हो...बाँकी

    बुटवलस्थित नवीन औद्योगिक मावि ४४ औं वर्षमा

    बुटवल । बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४४ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । मंगलवार प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा...बाँकी

    मालपोतका नायव सुब्बा दुई हजार घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बासहित दुईजना घुससहित पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई घुस लिदालिदै पक्राउ गरेको हो। नायव सुब्बले लेखापढी व्यवसायी श्रीराम...बाँकी

    तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने श्रममन्त्रीको घोषणा

    काठमाडौँ । सरकारले तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने भएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत तीन महिनाभित्र ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने घोषणा गरेको...बाँकी

    शुल्क वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी अनसनमा

    मकवानपुर । शुल्क वृद्धिको विरोधमा यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।...बाँकी

    प्रदेश–३ को राजधानी हेटौंडा नै राख्न नेकपाको पुनः निर्देशन

    काठमाडौं । नेकपाले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न  पुनः निर्देशन दिएको छ । आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएका सांसदहरुलाई मंगलबार काठमाडौं बोलाएर...बाँकी

    जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

    जनकपुरधाम  । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको...बाँकी