प्रसिद्ध पाश्र्व गायक उदितनारायण झा एक दशकपछि होली मनाउन आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रञ्जना झासँगै आएका झा करिब एक साता सप्तरी बस्ने भएका छन् । यस वर्षको होली गाउँमा आफन्तसँगै...बाँकी
राजपाका सांसद महिन्द्रप्रसाद यादवले प्रतिनिधिसभा पहिलो बैठकको अध्यक्षता गर्दा दौरासुरुवाल नलगाउने अडान लिएपछि संघीय संसद् सचिवालय अप्ठ्यारोमा परेको छ। नागरिकताअनुसार राजपा अध्यक्ष महन्थ ठाकुरभन्दा ५ वर्ष जेठा देखिएका यादवले प्रतिनिधिसभाको फागुन २१ गते बस्ने बैठकको...बाँकी
संघीय संरचना कार्यान्वयनसँगै ५७ हजार किलोमिटर सडक प्रदेश र स्थानीय सरकारमातहत गएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका ७० हजार किमि सडकमध्ये ५७ हजार किमि अब प्रदेश...बाँकी
प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ । एमालेबाट आठ तथा...बाँकी
काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् ।...बाँकी
फोर्ड ब्रान्डको सवारीसाधनमा ठगी गरिरहेको जीओ अटोमोबाइल्समाथि कारबाही गर्न आपूर्ति विभाग खुट्टा कमाउन थालेको छ। अनुगमनका क्रममा फोर्ड ब्रान्डको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा लाखौं रुपैयाँ ठगीभइरहेको कैफियत भेटिसक्दा पनि विभागले कारबाही गरेको छैन। विभागले...बाँकी
१. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमान्को रिसले बागेश्वरीको ठाउँको...बाँकी
बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय श्रीदेवीको दुबईमा मृत्यु भएको हो । एक बिबाह समारोहमा शामेल हुन दुबई दुबई पुगेकी श्रीदेवीले अचानक मुटु रोगका कारण प्राण त्याग गरेको बताइएको छ । हेर्नुस्...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले...बाँकी
oli हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्गी...बाँकी